दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलामा ट्रक खस्यो, चालक र सहचालक घाइते बुधबार, साउन ३, २०८०

एसीसी इमर्जिङ कपमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै बुधबार, साउन ३, २०८० खेल श्रीलङ्काको कोलम्बोस्थित पिसारा ओभल स्टेडियममा नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु हुनेछ । समूह बी मा रहेका नेपाल र युएई दुवै समूह चरणबाट बाहिरी सकेका छन् । प्रतिष्ठाका लागि दुवै टोली आज आम्नेसाम्ने हुनेछन् ।
कांग्रेस केन्द्रीय समिति बैठक बुधबार पनि बस्दै, केन्द्रीय सदस्यले धारणा राख्ने बुधबार, साउन ३, २०८० मङ्गलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बुधबारबाट केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् । प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ ।

कस्तो रहला आजको मौसम ? बुधबार, साउन ३, २०८० कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू—भागका थोरै स्थानहरूमा र बाँकी भू—भागका एक—दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बूढीगण्डकी आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड गोरखाको सिउरेनीटार जाँदै बुधबार, साउन ३, २०८० प्रधानमन्त्री प्रचण्डले वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाई रहेको गोरखाको सिउरेनीटारमा आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न लागेका हुन् । उद्घाटनको तयारी पूरा भएको बूढीगण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठले जानकारी दिए ।

ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिटमा बुधबार सुनुवाइ हुँदै बुधबार, साउन ३, २०८० उक्त रिटमा मङ्गलबार सुनुवाइ नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । सोमबारबाट सुरु भएको सुनुवाइ मङ्गलबारसम्म पनि नसकिएपछि हेर्दाहेर्दैमा राखी बुधबारका लागि पेशी तोकिएको हो ।

यस्तो छ बुधबार तपाईंको राशिफल बुधबार, साउन ३, २०८० साउन ३ गते बुधबार । अधिक साउन शुक्ल द्वितीया तिथि । पञ्चाङ्ग वज्र बालव पुष्य । तपाईंको राशिफल बुधबार यस्तो रहेको छ ।
राष्ट्रिय आविष्कार केन्द्रलाई भीमसेन थापा पुरस्कार मंगलबार, साउन २, २०८० यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ ।

हेवाखोलामा फेला परेको शवको पहिचान मंगलबार, साउन २, २०८० सङ्खुवासभाको चैनपुर नगरपालिका–४ हेवाखोलामा फेला परेको शवको पहिचान खुलेको छ ।

वर्ल्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा नेपालका चार खेलाडीले सहभागिता जनाउने मंगलबार, साउन २, २०८० जापानको फुकुओका शहरमा आयोजना हुने वर्ल्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा नेपालका चार खेलाडीले सहभागिता जनाउने भएका छन् ।

चितवनमा बाघको आक्रमणबाट तीन जना घाइते मंगलबार, साउन २, २०८०

फोहोरको शुल्क लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश मंगलबार, साउन २, २०८० सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा शुल्क लिने ककनी गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

दिनभरका मुख्य मुख्य समाचार मंगलबार, साउन २, २०८०









