News Griha :: न्यूजगृह
डेंगु संक्रमण बढ्यो, यी जिल्लामा बढी संक्रमण
डेंगु संक्रमण बढ्यो, यी जिल्लामा बढी संक्रमण  स्वास्थ्य मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा  काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।
शिक्षकले अबदेखि मासिक रूपमै तलब पाउने  
शिक्षकले अबदेखि मासिक रूपमै तलब पाउने   काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयका शिक्षकलाई मासिक रूपमै तलब उपलब्ध गराउने व्यवस्था गरेको छ ।
जम्मुकश्मीरमा चार आतंकारी मारिए
जम्मुकश्मीरमा चार आतंकारी मारिए भारत प्रशासित जम्मुकश्मीरमा सोमबार भएको संयुक्त सुरक्षा कारबाहीमा चार जना आतंकारी मारिएकाे भारतीय सेनाका अधिकारीहरूले मंगलबार बताएका छन् ।
पार्टी बैठकमा प्रमुख सचेतक लेखकले भने— संसदीय अभ्यासमा नयाँ दल अपरिपक्क
पार्टी बैठकमा प्रमुख सचेतक लेखकले भने— संसदीय अभ्यासमा नयाँ दल अपरिपक्क उनले अरू प्रतिपक्षी दलहरू आक्रमक, अधैर्य र संसदीय अभ्यासमा अपरिपक्क रहेको टिप्पणी गरेका थिए । ‘संसदीय अभ्यासमा नयाँनयाँ भएर होला यदाकदा प्रतिपक्षीहरू अपरिपक्क पनि देखिइरहेका छन्,’ उनले भने । कांग्रेस संसद्को ठूलो दल भएकोले सत्तापक्ष र प्रतिपक्षसँग समन्वयकारी भूमिकामा रहनुपर्ने उनले बताए ।
शैक्षिक संस्थामा तालाबन्दी नगर्ने विद्यार्थी संगठनको प्रतिबद्धता
शैक्षिक संस्थामा तालाबन्दी नगर्ने विद्यार्थी संगठनको प्रतिबद्धता शैक्षिक संस्थामा तालाबन्दी नगर्ने ६ विद्यार्थी संगठनहरूले प्रतिबद्धता जनाएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा कसले के भने ? 
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा कसले के भने ?  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको छ । बैठकको कांग्रेसले पहिलोपटक आफ्नो फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेको छ ।
स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा देवकोटा
स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा देवकोटा स्पेस फोरके टेलिभिजनका अध्यक्ष दिनेशकुमार शाहीले एक कार्यक्रमकाबीच देवकोटालाई स्वागत गरे । देवकोटासँग छापा तथा रेडिओका साथै डिजिटल प्लाटफर्ममा एक दशकभन्दा बढी काम गरेको अनुभव छ ।
कांग्रेसले एक वर्षमा ५ देखि ७ लाख नयाँ सदस्य बनाउने 
कांग्रेसले एक वर्षमा ५ देखि ७ लाख नयाँ सदस्य बनाउने  मंगलबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा उनले आगामी साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घर—घर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने योजना प्रस्तुत गरेका हुन् । 
कांग्रेस केन्द्रिय सदस्यहरूलाई वर्षमा एक महिना छुट्टी 
कांग्रेस केन्द्रिय सदस्यहरूलाई वर्षमा एक महिना छुट्टी  पार्टी केन्द्रिय कार्यालय सानेपामा मङ्गलबारदेखि शुरु केन्द्रिय कार्यसमिति बैठकमा सांगठनिक तालिका प्रस्तुत गर्दै महामन्त्री गगन थापाले केन्द्रिय सदस्यहरूलाई असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेश गरेका हुन् । उनले बाँकी ११ महिना नै पार्टी नेता तथा कार्यकर्ताहरू पार्टी काममा लाग्नुपर्ने तालिका पेश गरेका हुन् ।
Weather Update