कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द मंगलबार, साउन २, २०८०

बढ्यो सुनको मूल्य मंगलबार, साउन २, २०८० नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर पुनः एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
अवशेषको आधारमा पुनःनिर्माण हुँदै ऐतिहासिक नरनारायण मन्दिर मंगलबार, साउन २, २०८० पाटनको सुन्धारा परिसरमा धेरै ऐतिहासिक सम्पदाको अवशेष रहेको तर यी सम्पदाहरूको पुनःनिर्माणको चासो कसैले नदेखाएको स्थानीय ७० वर्षीय राधेश्याम प्रजापतिले गुनासो गरे । सरकारले ऐतिहासिक सम्पदाको संरक्षण र पुनःनिर्माणमा चासो नदेखाउँदा सार्वजनिक जग्गा अतिक्रमण भएको उनको भनाइ छ ।

लेलेमा करेन्ट लागेर एकको मृत्यु, स्थानीय आक्रोशित मंगलबार, साउन २, २०८० मंगलबार बिहान बाटोमा हिँड्दै गरेका स्थानीय राजु तामाङको हाइटेन्सन लाइनको तार चुँडिएर करेन्ट लाग्दा मृत्यु भएको हो । २६ वर्षीय तामाङ बिहान पाँच बजे बाटोमा हिँड्दै गर्दा तार चुँडिएको स्थानीयको भनाई छ ।

यी प्रदेशमा भइरहेको छ वर्षा मंगलबार, साउन २, २०८० मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा एक वर्षभित्रमा गाडी चलाउन मिल्ने मंगलबार, साउन २, २०८० सुरुङमार्गको मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी रहेको सुरुङमार्ग निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रमुख इन्जिनियर नारायण दुवाडीले जानकारी दिए ।
1689582484.jpg)
मत्स्यनारायण मेला आजदेखि मंगलबार, साउन २, २०८० तीन वर्षको अन्तरालमा पर्ने पुरुषोत्तम महिना (मलमास) मा सो मन्दिरमा मत्स्यनारायण मेला लाग्ने गर्दछ । यो महिनालाई अधिक मास महिना पनि भन्ने गरिन्छ ।
![तीनै तहका सरकारको चासोमा नागढुंगा—नौबिसे सुरुङमार्ग [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/nagdhunga tannal visit31689653160.jpeg)
तीनै तहका सरकारको चासोमा नागढुंगा—नौबिसे सुरुङमार्ग [तस्बिरहरू] मंगलबार, साउन २, २०८०

राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ मंगलबार, साउन २, २०८० नेपाली राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानको जिम्मेवारी मानबहादुर श्रेष्ठलाई दिने निर्णय भएको छ ।

मगर समुदायलाई कौरा संस्कृति लोप हुने चिन्ता मंगलबार, साउन २, २०८०

तरकारी र फलफूल किन्नुअघि थाहा पाउनुहोस् मूल्य मंगलबार, साउन २, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि मूल्य सार्वजनिक गरेको छ ।

श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै मंगलबार, साउन २, २०८० उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आजका लागि बोलाइएको छ ।

विपन्न बालबालिकालाई पोशाक वितरण मंगलबार, साउन २, २०८० समाजसेवी डा.विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गरेका छन् ।









