News Griha :: न्यूजगृह
काठमाडौं महानगरमा प्लास्टिक प्रयोग निषेध
काठमाडौं महानगरमा प्लास्टिक प्रयोग निषेध काठमाडौं महानगरपालिकाले सोमबारदेखि प्लास्टिकको प्रयोगलाई निषेध गरेको छ ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
बाग्मती करिडोरको अव्यवस्थित बस्ती हटाउन बालेनले मागे गृह मन्त्रालयको सहयोग
बाग्मती करिडोरको अव्यवस्थित बस्ती हटाउन बालेनले मागे गृह मन्त्रालयको सहयोग गृह मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका नदी करिडोरमा रहेका बस्ती र सोबाट उत्पन्न समस्या समाधानका लागि समन्वयात्मक पहल थालेको छ । 
चलचित्र ‘जय हो’ को गीत सार्वजनिक
चलचित्र ‘जय हो’ को गीत सार्वजनिक नेपाली चलचित्र ‘जय हो’ को गीत सार्वजनिक भएको छ ।
एसीसी इमर्जिङ टिम्स एसियामा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित
एसीसी इमर्जिङ टिम्स एसियामा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ ।
शिक्षामा बजेट न्यून हुँदा धेरै काम प्रभावित : बास्कोटा
शिक्षामा बजेट न्यून हुँदा धेरै काम प्रभावित : बास्कोटा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले शिक्षा क्षेत्रमा कम बजेट भएको बताएका छन् ।
एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित
एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक भोलि मंगलबारसम्मका लागि स्थगित भएको छ ।
रास्वपाका उपसभापति अर्याललाई धम्की दिने एक पक्राउ 
रास्वपाका उपसभापति अर्याललाई धम्की दिने एक पक्राउ  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई म्यासेजमार्फत धम्की दिने एक जना युवक पक्राउ परेका छन् ।
के देउवा केन्द्रीय समितिमा नक्कली भुटानी शरणार्थीबारे छलफल गर्न तयार छन् ? 
के देउवा केन्द्रीय समितिमा नक्कली भुटानी शरणार्थीबारे छलफल गर्न तयार छन् ?  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका विषयमा  केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गर्न तयार भएका छन् । 
Weather Update