News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ गर्ने तयारी 
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ गर्ने तयारी  नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक आज लाइभ गर्ने तयारी गरेको छ । 
स्वास्थ्यमन्त्री बस्नेत र बेलायती स्वास्थ्य राज्यमन्त्री विल क्वीन्सबीच भेटवार्ता
स्वास्थ्यमन्त्री बस्नेत र बेलायती स्वास्थ्य राज्यमन्त्री विल क्वीन्सबीच भेटवार्ता स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र बेलायतका स्वास्थ्य राज्यमन्त्री विल क्वीन्सबीच भेटवार्ता भएको छ ।
अर्थमन्त्री महतले चिनियाँ समकक्षीलाई के भने ?
अर्थमन्त्री महतले चिनियाँ समकक्षीलाई के भने ? भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. प्रकाशशरण महत र उनका चिनियाँ समकक्षी लिउ कुनबीच भेटवार्ता भएको छ ।
उत्कृष्ट काम गर्ने यी १० प्रहरीको बढुवा
उत्कृष्ट काम गर्ने यी १० प्रहरीको बढुवा नेपाल प्रहरीले आफ्ना १० प्रहरी कर्मचारीलाई ‘विशेष बढुवा’ गरेको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आर्थिक वर्षभरि विशेष तथा उत्कृष्ट काम गर्ने प्रहरीलाई बढुवा गर्न पाउने अधिकार प्रयोग गरी ‘विशेष बढुवा’ गरेको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिए ।
आजदेखि मलमास सुरु, के गर्नुहुँदैन ?
आजदेखि मलमास सुरु, के गर्नुहुँदैन ? आजदेखि मलमास सुरु भएको छ । पुरुषोत्तम मास पनि भनिने अधिक मासलाई भगवान् विष्णुले स्वयम् आधिपत्य स्वीकार गरेको किंवदन्ती छ ।
थाहा पाउनुहोस् मंगलबारको विदेशी मुद्राको विनिमय दर
थाहा पाउनुहोस् मंगलबारको विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
मंगलबार बिहान वर्षा, दिउँसो कस्तो रहला मौसम ?
मंगलबार बिहान वर्षा, दिउँसो कस्तो रहला मौसम ? देशका केही भू–भागमा आज मंगलबार बिहानैदेखि वर्षा भइरहेको छ । 
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा 
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा  बैठकमा समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदनका लागि पेस गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने एजेण्डा रहेको छ ।
सर्वोच्चको आदेश— फोहोर बोकेका गाडीलाई अवरोध नगर्नू  
सर्वोच्चको आदेश— फोहोर बोकेका गाडीलाई अवरोध नगर्नू   सर्वोच्च अदालतले नुवाकोटको बञ्चरेडाँडामा काठमाडौंबाट फोहोर विसर्जन गर्न जाने गाडीसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश दिएको छ ।
Weather Update