काठमाडौं— चर्चित कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द भएको छ ।
कमेडी क्लब च्याम्पियनका प्रमुख विशाल भण्डारीले ६९ शृङ्खला प्रसारण भएपछि शो बन्द भएको बताएका छन् । उनले छोटो विश्राम पछि हाँसोको फोहरा छुटाउन आउने प्रतिबद्धता पनि जनाएका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन २, २०८० १२:१८