तीनै तहका सरकारको चासोमा नागढुंगा—नौबिसे सुरुङमार्ग [तस्बिरहरू]
नागढुंगा– नौबिसे सुरुङमार्ग र नौबिसे काठमाडौं सडक विस्तार कार्यको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सहितको एक टोली स्थलगत अवलोकन र अनुगमनका लागि पुगेका छन् ।
टोलीमा सांसद राजेन्द्र पाण्डे, धादिङको धुनीबेँसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य लगायत प्रदेश र स्थानीय तहका जनप्रतिनिधि पनि सहभागी छन् ।







प्रकाशित मिति: मंगलबार, साउन २, २०८० ०९:४९



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






