News Griha :: न्यूजगृह
अर्थ समितिको बैठक बस्दै

काठमाडौं— संघीय संसद्अन्तर्गतको अर्थ समितिको बैठक बस्दैछ ।

बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

समितिको सभाकक्ष सिंहदरबारमा बस्ने बैठकमा मौद्रिक नीतिसहितका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०८:१७
Weather Update