एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर गरिँदै शुक्रबार, साउन ५, २०८०

निउरो टिप्न बाघमारा वन गएका वृद्ध मृत भेटिए शुक्रबार, साउन ५, २०८० उनको शरीरमा लागेको चोट र घटनास्थलको प्रकृति हेर्दा जंगली जनावरको आक्रमणबाट मृत्यु भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय डीएसपी विजयराज पण्डितले जानकारी दिए।

दाङमा वृद्धामाथि सामूहिक बलात्कार, २ जना पक्राउ शुक्रबार, साउन ५, २०८० बिहीबार राति तुलसीपुर बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको छ ।

आज राप्रपाले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने शुक्रबार, साउन ५, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भ्रष्टाचारविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

थाहा पाउनुहोस् आलु, काँक्रो, गोलभेँडासहितको मूल्य शुक्रबार, साउन ५, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि मूल्य सार्वजनिक गरेको छ ।

ट्राफिक प्रहरी बाँकेले संकलन गर्यो दुई करोड ६२ लाख राजस्व शुक्रबार, साउन ५, २०८० जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९/८० मा दुई करोड ६२ लाख राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने ४३ हजार आठ सय ३८ सवारीसाधनका चालकलाई कारबाही गरी सो रकम असुल गरिएको हो ।

काभ्रेपलाञ्चोकमा डेंगु संक्रमणविरुद्ध अभियान शुक्रबार, साउन ५, २०८० डेंगु संक्रमणको उच्च जोखिमका रूपमा रहेको काभ्रेपलाञ्चोकमा संक्रमण रोक्न पूर्वतयारी थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले ‘समयमै जोखिमलाई न्यूनीकरण गरौँ’ अभियान चलाएको छ ।

किन हुँदैछ लोडसेडिङ ? शुक्रबार, साउन ५, २०८० नेपाल विद्युत् प्राधिकरणले भोलि शनिबार बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत् प्रभावित हुने बताएको छ ।

एसईई परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन,कहाँबाट दिन सकिन्छ निवेदन ? शुक्रबार, साउन ५, २०८० माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन रहेको छ ।

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण— डेंगु संक्रमण भदौ र असोजमा उच्च हुन्छ शुक्रबार, साउन ५, २०८० स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु संक्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ ।

जसपाले परिवर्तन गर्यो झन्डा र लोगो शुक्रबार, साउन ५, २०८० जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आफ्नो पार्टीको झन्डा र लोगो परिवर्तन छ ।

एकीकृत समाजवादीको महाधिवेशन माघमा गर्न प्रस्ताव शुक्रबार, साउन ५, २०८० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेका छन् ।

तीन दशकपछि १८ किलोमिटर सडक कालोपत्रे गरिँदै शुक्रबार, साउन ५, २०८० तीन दशकपछि सप्तरीको कठौना–पातो सडकखण्डमा कालोपत्रे हुँदैछ ।









