News Griha :: न्यूजगृह
ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनालाई छाड्न मानेन सर्वोच्चले [फैसला]
ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनालाई छाड्न मानेन सर्वोच्चले [फैसला] न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो । यससँगै १७ जनाको हकमा सर्वोच्च अदालतले २०७९ साउन ४ मा जारी गरेको अन्तरिम आदेश पनि खारेज भएको छ ।
सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, नेपाल बाहिर जान रोक [फैसला]
सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, नेपाल बाहिर जान रोक [फैसला] ‘...निजलाई थुनामा नराख्ने हो भने प्रस्तुत मुद्दाको अनुसन्धान नै प्रभावकारी हुन नसक्ने सम्मको अवस्था इजलास समक्ष पेस हुन आएको अनुसन्धानसम्बन्धी सक्कल मिसिलबाट देखिन नआएकोले यी निवेदकलाई थुनामै राखी अनुसन्धान गर्नु पर्नेसम्मको आधार, कारण र औचित्य देखिएन’, आदेशमा भनिएको छ ।
ललिता निवास प्रकरणका आरोपितलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
ललिता निवास प्रकरणका आरोपितलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति जिल्ला अदालत काठमाडौंले शुक्रबार  बहालवाला सचिव कृष्णबहादुर राउत, व्यापारी मीनबहादुर गुरुङसहितका आरोपितलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।  
आईजीपी कुँवर भन्छन्- लट्ठी र बन्दुक बोकेर गरिने ड्युटीबाट प्रहरीले जस पाउँदैन
आईजीपी कुँवर भन्छन्- लट्ठी र बन्दुक बोकेर गरिने ड्युटीबाट प्रहरीले जस पाउँदैन सुरक्षा जस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले नेपाल प्रहरीले कानुन, समाज र परिवर्तनका नियमहरूलाई बुझ्नका लागि पनि आफ्नो अध्ययन र बुझाईको दायरालाई बृहत बनाउनुपर्ने आवश्यकता रहेको आईजीपीको तर्क थियो ।
श्रम सम्बन्धी फैसला संग्रह सार्वजनिक
श्रम सम्बन्धी फैसला संग्रह सार्वजनिक सर्वोच्च अदालतमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उक्त पुस्तक सार्वजनिक गर्दै श्रमसँग सम्बन्धी फैसला प्रकाशनका रूपमा आउनु महत्वपूर्ण भएको बताए ।
सरकार  सुशासन, भ्रष्टाचारविरुद्ध प्रतिबद्ध छ सञ्चारमन्त्री शर्मा 
सरकार  सुशासन, भ्रष्टाचारविरुद्ध प्रतिबद्ध छ सञ्चारमन्त्री शर्मा  उनले सरकारले अहिले नागरिकता विधेयक ल्याएर मधेसमा ठूलो समस्याका रुपमा देखिएको समस्या समाधान गरेको बताइन् । जनकपुरधाममा शुक्रबार आयोजित एक अन्तरक्रियामा सञ्चारमन्त्री शर्माले भनिन्, ‘सरकार सुरुदेखि नै सुशासनमा केन्द्रित हुँदै भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत भएको हुँदा सरकारका कदमबाट धेरैलाई टाउको दुखेको छ ।’ 
नेपाल प्रहरीका १६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित) बिहीबार बसेको बढवा सिफारिस समितिको बैठकले प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ् उपसमूह, सञ्चारतर्फ १ जना, प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, चिकित्सातर्फ १४ जना र प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ् उपसमूह, सूचना प्रविधि कम्प्युटरतर्फ १ जना गरि १६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो ।   
चट्याङ्ग लागेर वडासदस्यको मृत्यु 
चट्याङ्ग लागेर वडासदस्यको मृत्यु  चट्याङबाट सुनछहरी गाउँपालिका– ३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
सुन काण्डका मुख्य अपराधी बचाउने कार्य भएको भन्दै कानुन व्यवसायी विरोधमा 
सुन काण्डका मुख्य अपराधी बचाउने कार्य भएको भन्दै कानुन व्यवसायी विरोधमा  कानुन व्यवसायी यज्ञमणि न्यौपानेका अनुसार एक सय केजी सुन काण्डका मुख्य अपराधी बचाउन र सोझा सीधा गरिबलाई थुनामा लिई प्रहरीले यातना दिएर बयान लिने गरेको भन्दै ज्ञापनपत्र बुझाएका हुन् । 
कांग्रेस सांसद शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा
कांग्रेस सांसद शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले सुन तस्करी प्रकरणको छानबिनलाई सघाउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताए ।
कांग्रेसको स्वास्थ्य समस्या सिटामोलले हल हुँदैन, सर्जरी नै गर्नुपर्छ : प्रदीप पौडेल 
कांग्रेसको स्वास्थ्य समस्या सिटामोलले हल हुँदैन, सर्जरी नै गर्नुपर्छ : प्रदीप पौडेल  जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य पौडेलले प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गर्नुपर्ने भन्दै प्रतिनिधि सभा २०१ र राष्ट्रिय सभा ३५ सदस्यीय हुनुपर्ने धारणा राखेका छन् । 
टीआरसीबारे सहमति जुटाउन गठित संसदीय उपसमितिको म्याद १५ दिन थप
टीआरसीबारे सहमति जुटाउन गठित संसदीय उपसमितिको म्याद १५ दिन थप शुक्रबार बसेको कानून, न्याय तथा मानव अधिकार समितिको आज बिहान बसेको जेठ ५ गते २१ दिनको लागि बनेको उपसमितिको समय फेरी १५ दिन थपेको हो । 
Weather Update