News Griha :: न्यूजगृह
बाग्मती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा 
बाग्मती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
यसकारण हुँदैछ आज लोडसेडिङ
यसकारण हुँदैछ आज लोडसेडिङ नेपाल विद्युत् प्राधिकरणले आज शनिबार बिहान साढे ८ देखि अपराह्न साढे ४ बजेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत् प्रभावित हुने बताएको छ ।
प्रधानमन्त्री दाहाल आज इटाली जाँदै 
प्रधानमन्त्री दाहाल आज इटाली जाँदै  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज शनिबार संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन इटाली जाँदैछन् ।
शनिबार यी राशि हुनेलाई लाभ  
शनिबार यी राशि हुनेलाई लाभ   साउन ६ गते शनिबार । अधिक साउन शुक्ल चतुर्थी तिथि । पञ्चाङ्ग वरियान विष्टि भद्रा पूर्व । राशिफल ।
नेम्वाङ भन्छन्— अहिलेसम्म संसदीय समितिले नेतृत्व नपाउनु दुःखद्
नेम्वाङ भन्छन्— अहिलेसम्म संसदीय समितिले नेतृत्व नपाउनु दुःखद् नेकपा एमाले संसदीय दलका उपनेता एवम् उपाध्यक्ष सुवास नेम्वाङले अहिलेसम्म पनि संसदीय समितिले नेतृत्व पाउन नसक्नु दुःखद् भएको बताएका छन् ।
देशभर ६८ प्रतिशत रोपाइँ
देशभर ६८ प्रतिशत रोपाइँ देशभर हालसम्म ६८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो सातासम्म पनि ६८ प्रतिशतमात्र रोपाइँ भएको हो ।
दैलेखमा डुबेर दुई बालिकाको मृत्यु
दैलेखमा डुबेर दुई बालिकाको मृत्यु दैलेख जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ पानीखोलाका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
सुनसरीको सेउती पुलमा गोली हानेर एक युवकको हत्या
सुनसरीको सेउती पुलमा गोली हानेर एक युवकको हत्या सुनसरीको इटहरी–२० स्थित कोशी राजमार्गमा पर्ने चारकोसे जंगलको सेउती पुलमा शुक्रबार गोली हानेर एक युवकको हत्या गरिएको छ । हत्या हुनेमा विराटनगरका २८ वर्षीय रोहित चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
सुन तस्करी प्रकरण : थप ४ जनामाथि अनुसन्धान गर्न ९ दिन म्याद थप
सुन तस्करी प्रकरण : थप ४ जनामाथि अनुसन्धान गर्न ९ दिन म्याद थप १०० किलो सुन तस्करी प्रकरणमा बिहीबार पक्राउ परेका थप ४ जना आरोपितलाई ९ दिन थुनामा राखेर अनुसन्धन गर्न उच्च अदालत पाटनले राजस्व अनुसन्धन विभागलाई शुक्रबार आदेश दिएको छ ।
Weather Update