News Griha :: न्यूजगृह
जनकपुर सुरक्षा अस्पतालका डाक्टर बिरामी छोडेर भागे 
जनकपुर सुरक्षा अस्पतालका डाक्टर बिरामी छोडेर भागे  जनकपुरधाम उपमहानगरपालिका– १५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको पाठेघरको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो । उपचारमा संलग्न डाक्टरको लापरवाहीको कारण सोनियाको मृत्यु भएको भन्दै मृतकका आफन्त आक्रोशित बनेका थिए । आक्रोशित समूहले हिजो साहको शव अस्पतालको गेटमा राखेर प्रदर्शन गरेको थियो । 
जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा आगजनी
जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा आगजनी गुठीचौर– ४ का सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले बताए। उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडानन्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीका घरमा अज्ञात समूहबाट आगजनी भएको छ  । 
कतै धान रोप्दै कतै पाक्दै !
कतै धान रोप्दै कतै पाक्दै !
विराटनगर पुगेर रविले भने— सेटिङ बिना सुन तस्करी सम्भव छैन 
विराटनगर पुगेर रविले भने— सेटिङ बिना सुन तस्करी सम्भव छैन  विराटनगरमा पत्रकारसँग लामिछानेले सुन बरामद प्रकरणमा अनुसन्धान जारी भएकोले यसबाट थप टिप्पणी गर्न नहुने बताए । पूर्वगृहमन्त्रीसमेत रहेका उनले भने, ‘बिना सेटिङ, मिलेमतो नभएर सम्भव छैन । तर कुन लेबलको, कुन ढङ्गको हो भन्ने अनुसन्धान गर्नुपर्ने होला ।’
लिम्बू समुदायको संस्कृतिमा बनाइएको चलचित्र ‘जारी’ ले पूरा गर्‍यो सय दिन
लिम्बू समुदायको संस्कृतिमा बनाइएको चलचित्र ‘जारी’ ले पूरा गर्‍यो सय दिन लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको सय दिन पूरा भएको छ । 
मेस्सीको गोलमा इन्टर मियामी विजयी
मेस्सीको गोलमा इन्टर मियामी विजयी मेस्सीको गोलमा इन्टर मियामी विजयी भएको छ ।
कोशीका सवा दुई लाख पशुमा ‘लम्की स्किन’, पाँच हजार मरे
कोशीका सवा दुई लाख पशुमा ‘लम्की स्किन’, पाँच हजार मरे महामारीको रुपमा फैलिएको ‘लम्की स्किन’ रोगबाट कोशी प्रदेशका दुई लाख २५ हजार चार सय २३ गाईभैँसी संक्रमित भएका छन् । गाईगोरुमा रोगको समस्या बढी छ । लम्की स्किनबाट शुक्रबारसम्ममा पाँच हजार ४२ गाईभैँसी मरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशनालयका फोकल पर्सन डा.देवकुमार दर्लामीका अनुसार लम्की...
चितवनको ऐतिहासिक धार्मिक तीर्थस्थल वाल्मीकि आश्रममा खानेपानीको व्यवस्था
चितवनको ऐतिहासिक धार्मिक तीर्थस्थल वाल्मीकि आश्रममा खानेपानीको व्यवस्था चितवनको ऐतिहासिक धार्मिक तीर्थस्थल वाल्मीकि आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको छ ।
कालीमाटी विकास समितिद्वारा फलफूल र तरकारीको मूल्य सार्वजनिक
कालीमाटी विकास समितिद्वारा फलफूल र तरकारीको मूल्य सार्वजनिक कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारका लागि मूल्य सार्वजनिक गरेको छ ।
बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न चौपायालाई खोप दिन थालियो
बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न चौपायालाई खोप दिन थालियो चौपायामा देखिएको ‘लम्पी स्किन’ रोगको नियन्त्रणका लागि बाँकेमा खोप दिन थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रकी प्रमुख कमला अधिकारीले छ हजार दुई सय डोज (मात्रा) खोप बाँकेमा आएको र यसबाट दुई हजार पाँच सय खोप तीन वटा पालिकामा वितरण गरिएको जानकारी दिइन् ।
Weather Update