कतै धान रोप्दै कतै पाक्दै !
काभ्रेको धुलिखेल नगरपालिका-२ अर्चले र पाँचखाल नगरपालिका-२ गैरीको संगमस्थलमा रहेका खेतमा कतै चैते धान पाकेर पहेँलै तथा कतै भर्खरै रोपाइँ गरीएको वर्षे धानको हरियालीको दृश्य ।
तस्बिर : रासस




प्रकाशित मिति: शनिबार, साउन ६, २०८० ०९:५७



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






