दिनभरका मुख्य मुख्य समाचार शनिबार, साउन ६, २०८०
कोशी प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार कायम रहन्छ : मुख्यमन्त्री थापा शनिबार, साउन ६, २०८० कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार कायम रहने बताएका छन् ।

काठमाडौं र ललितपुरमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु शनिबार, साउन ६, २०८० काठमाडौं र ललितपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

१०० किलो सुन तस्करी प्रकरण : अनुसन्धान गर्न तोकिए पाँच जना अधिकृत शनिबार, साउन ६, २०८० यो प्रकरणबारे विस्तृत अध्ययन गर्नका लागि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा १० को व्यवस्थाअनुसार अनुसन्धान अधिकृतहरू तोकिएका छन् । पाँच सदस्यीय अनुसन्धान अधिकृतको समूहले उक्त अवैध सुनका विषयमा थप अध्ययन तथा अनुसन्धान गरी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर बुझाउने छ ।
लहान अस्पतालमा रेविजविरुद्धको खोप अभाव, बिरामी महंगो शुल्क तिरेर निजीमा जान बाध्य शनिबार, साउन ६, २०८०

‘म गृहमन्त्री हुँदासम्म सुन काण्ड भएन’ शनिबार, साउन ६, २०८० राष्ट्रिय सभाका सदस्य तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुन्छ भन्नेमा सत्यता नरहेको दाबी गरेका छन् ।

खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी शनिबार, साउन ६, २०८० उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री दाहाल इटाली प्रस्थान शनिबार, साउन ६, २०८० संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड इटाली गएका हुन् ।

सुस्तापूर्वमा ‘लम्पी स्किन’ बाट चार सय गाईभैँसी मरे शनिबार, साउन ६, २०८० (बर्दघाट–सुस्तापूर्व) मा लम्पी स्किनका कारण ६ हजार २४ पशुचौपाया संक्रमित भएका छन् । जिल्लामा यस रोगबाट हालसम्म चार सय १३ गाईभैँसीको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

शिल्पी थिएटरमा ‘ट्रान्जिट’ र मण्डलामा ‘हिउँभन्दा चिसो’ शनिबार, साउन ६, २०८०
बीपीको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउँछौँ : विश्वप्रकाश शर्मा शनिबार, साउन ६, २०८० नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाइने बताएका छन् ।

देउवाले गरे बीपीको सालिक अनावरण शनिबार, साउन ६, २०८० बीपी कोइरालाको ४१औं स्मृति दिवसका अवसरमा सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ ।

सात वर्षपछि नलगाडको डीपीआर तयार शनिबार, साउन ६, २०८० वातावरणीय व्यवस्थापनमा ५६ अर्ब लाग्ने आयोजनाले बताएको छ । उक्त आयोजना निर्माण साढे ६ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ८ हजार ३०० मिटर लामो भूमिगत सुरुङ निर्माण गरी चार सय १७ मेगावाट विद्युत् उत्पादन हुने डीपीआरमा उल्लेख छ । आयोजनाबाट नलगाड नगरपालिकाका ५ र ७, बारेकोट गाउँपालिकाका १,...









