News Griha :: न्यूजगृह
हिन्दी भाषालाई सरकारी कामकाजको मान्यता दिन माग
हिन्दी भाषालाई सरकारी कामकाजको मान्यता दिन माग त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले शनिबार जनकपुरधाममा आयोजना गरेको एक कार्यक्रममा सरोकारवालाले मधेसमा धेरै पहिलेदेखि नै बोलिने हिन्दी भाषा अधिकांशको सम्पर्क भाषाको रूपमा रहेकाले सरकारले हिन्दीलाई कामकाजको भाषाको मान्यता दिनुपर्ने बताए । 
'जुम्लामा नुनको अभाव छैन,  सत्र सय क्विन्टल नुन मौज्दात छ'
'जुम्लामा नुनको अभाव छैन,  सत्र सय क्विन्टल नुन मौज्दात छ' डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले बताए । सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा पाँच सय ५० क्विन्टल र गुरुचौर डिपोमा तीन सय ५० क्विन्टल रहेको कार्यालयले जनाएको छ  ।
धनुषाको मुखियापट्टीमा गोली हानेर एक महिलाको हत्या
धनुषाको मुखियापट्टीमा गोली हानेर एक महिलाको हत्या धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको बेल्ही बस्तीभन्दा करिब ५० मिटर उत्तर पूर्वको सडकमा एक जना महिलाको गएराति अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।
एकीकृत समाजवादीले बोलायो सचिवालयदेखि केन्द्रीय कमिटीसम्मको बैठक 
एकीकृत समाजवादीले बोलायो सचिवालयदेखि केन्द्रीय कमिटीसम्मको बैठक  माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी (एस) ले सचिवालयदेखि केन्द्रीय कमिटीसम्मको बैठक बोलाएको छ ।
च्याउको बढ्दा घट्यो अन्य तरकारीको भाउ
च्याउको बढ्दा घट्यो अन्य तरकारीको भाउ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारका लागि मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार कन्य च्याउमा हिजोको तुलनामा १० रुपैयाँ र डल्ले च्याउमा प्रतिकेजी ५० रुपैयाँ बढेर आएको छ । 
तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवाखेतीतर्फ आकर्षित
तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवाखेतीतर्फ आकर्षित तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवाखेतीतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । निर्वाहमुखी खेती गरिरहेका कृषकलाई व्यावसायिक बनाउन गत वर्षदेखि गाउँपालिकाले अनुदानको नीति कार्यान्वयनमा ल्याएको छ ।
आन्तरिक पर्यटकको गन्तव्य बन्दै वौडेश्वर झरना
आन्तरिक पर्यटकको गन्तव्य बन्दै वौडेश्वर झरना धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको वौडेश्वर मन्दिर परिसरमा मेला लागेको छ ।
प्रवासी नेपालीले मनाए भानु जयन्ती
प्रवासी नेपालीले मनाए भानु जयन्ती भारतको कोलकातामा आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तीका अवसरमा नेपालीभाषीले शनिबार विशेष कार्यक्रम आयोजना गरेका छन् ।
Weather Update