News Griha :: न्यूजगृह
बालकृष्ण खाणलाई नियोजितरूपमा राज्यले फसायो  : कांग्रेस सहमहामन्त्री यादव
बालकृष्ण खाणलाई नियोजितरूपमा राज्यले फसायो  : कांग्रेस सहमहामन्त्री यादव ‘हाम्रो आदरणीय नेता बालकृष्ण खाँणजीलाई राज्यले फसाएको छ । उहाँप्रति राज्यले ठूलो अन्याय गरेको छ । उहाँको नाम कसैले पोलेको थिएन। प्रमाण पनि थिएन। ठगी मात्र होइन राजद्रोहकै मुद्दा लगाइएको छ,’ उनले भने ।  यादवले खाणमाथि अहिले अभियोग मात्र लागेको भन्दै अभियोग लाग्दैमा कारागारमा राखिएको भन्दै आक्रोश पोखे । 
कांग्रेस केन्द्रीय समिति बैठकमा गच्छदारले बोल्दिनँ भनेपछि.. 
कांग्रेस केन्द्रीय समिति बैठकमा गच्छदारले बोल्दिनँ भनेपछि..  आफू बोलेका बेला सभापति शेरबहादुर देउवाले बीचबीचमा रोक्ने गरेको भन्दै उनले असन्तुष्टि पोखे । उनले भने ‘मैले बोल्दा सभापतिजीले बेलाबखत रोक्ने गर्नुहुन्छ । यसले मलाई मद्दत नै पुग्छ। अहिले अलमल्याई दिनुभयो । भर्खर ३ मिनेट गएको छ । ७ मिनेट त समय छ । पछि समय थपी दिनुहोला वा नथप्नुहोला ...
पुँजीबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, ६३.२४ अङ्कले बढ्यो नेप्से परिसूचक
पुँजीबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, ६३.२४ अङ्कले बढ्यो नेप्से परिसूचक चालु आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको नीतिगत दर तथा निक्षेप सङ्कलन बोलकबोल दर घटाएका छ भने नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ । बैंकदर यथावत राख्ने, ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप सङ्कलन सुविधा उपलव्ध गराउने र शेयर धितो कर्जाका विद्यमान जोखिम...
मिनेन्द्रको गगनलाई सुझाव : संसदीय दलको खनायोमा मन नडुलाउनुस्
मिनेन्द्रको गगनलाई सुझाव : संसदीय दलको खनायोमा मन नडुलाउनुस् छिटो निणर्य गर्ने भन्दा विस्तारै निणर्य गरेर छिट्टो त्यसलाई कार्यान्वयन गरेर देखाउनुपर्ने उनले बताए । नेता रिजालले पार्टीले एकलौटी रुपमा केन्द्रमा बसेर निणर्य गर्ने प्रवृत्तिलाई त्यागेर जिल्ला देखि प्रदेश र स्थानीय तहलाई अधिकार बाँड्नु पर्नेमा जोड दिएका छन् ।  
इटालीको रोम पुगे प्रधानमन्त्री
इटालीको रोम पुगे प्रधानमन्त्री संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा हुन गइरहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्थानीय समय अनुसार ७ः३० बजे इटाली पुगेका हुन् । 
कोशी प्रदेश सरकार बारे अदालतको फैसला स्वीकार्य हुन्छ : सभामुख घिमिरे
कोशी प्रदेश सरकार बारे अदालतको फैसला स्वीकार्य हुन्छ : सभामुख घिमिरे आइतबार काठमाडौंमा आयोजित ‘संघीय संसद् र प्रदेशसभाको अनुभव आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रमको निष्कर्ष सार्वजनिक तथा पत्रकार भेटघाट’ कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा सभामुख घिमिरेले कोशी सरकार निर्माणबारे आफूहरू सर्वोच्च अदालतको फैसलाको पर्खाईमा रहेको र उसले गर्ने फैसला स्वीकार गर्दै अघि बढ्ने समेत स्पष्ट पारे ।
सहकारी संस्थाको नियमनका लागि विशिष्टिकृत निकाय स्थापना गरिने
सहकारी संस्थाको नियमनका लागि विशिष्टिकृत निकाय स्थापना गरिने सहकारी संस्थाका बेथिती लगातार सार्वजनिक भइरहेको तथा अनेकन असन्तुष्टि सार्वजनिक भइरहेको अवस्थालाई मध्यनजर गरेर केन्द्रीय बैंकले समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने भएको हो ।
मूल्य वृद्धिदर ६.५ प्रतिशत कायम राख्ने लक्ष्य 
मूल्य वृद्धिदर ६.५ प्रतिशत कायम राख्ने लक्ष्य  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य लिएको छ । आइतबार राष्ट्र बैंकले चालु वर्ष २०८०/८१ को लागि मौद्रिक नीति जारी गर्दै ६.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने गरी मुद्रा प्रवाह गर्ने नीति लिएको हो ।६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र मुद्रास्फीति...
निजी क्षेत्रको कर्जा ११.५ प्रतिशतले विस्तार हुने
निजी क्षेत्रको कर्जा ११.५ प्रतिशतले विस्तार हुने नेपाल राष्ट्र बैंकले, चालु आर्थिक वर्ष २०८०/८१ मा निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको छ ।आइतबार राष्ट्र बैंकले चालु वर्ष २०८०/८१ को लागि मौद्रिक नीति जारी गर्दै निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको हो । 
मौद्रिक नीति : नीतिगत दरमा सामान्य लचकता, शेयर बजार र घरजग्गा कारोबार सम्बन्धी नीति यथावत
मौद्रिक नीति : नीतिगत दरमा सामान्य लचकता, शेयर बजार र घरजग्गा कारोबार सम्बन्धी नीति यथावत राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घरजग्गा कारोबारमा यसअघिको नीतिलाई निरन्तरता दिँदै यसअघि अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिले घरजग्गा धितोमा कर्जा लिँदा फेयर बजार मूल्यको अनुपातमा काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानमा बढीमा ४० प्रतिशतसम्म मात्रै लिन पाइने व्यवस्थालाई कामय राखेको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, यस्ता छन् मौद्रिक नीतिका सात लक्ष्य [पूर्णपाठसहित]
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, यस्ता छन् मौद्रिक नीतिका सात लक्ष्य [पूर्णपाठसहित] त्यस्तै, बैंकदर यथावत राखिएको छ भने निक्षेप सङ्कलनको बोलकबोल दरलाई घटाइएको छ । ‘आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाइ छ दशमलव पाँच प्रतिशत कायम गरिएको छ,’ मौद्रिक नीतिमा भनिएको छ, ‘बैंकदरलाई साढे सात प्रतिशतमा यथावत राखी निक्षेप सङ्कलन बोलकबोल दरलाई पाँच दशमलव पाँच...
समाजवादी मोर्चा कसको लागि बनेको हो छलफल गर्न जरुरी छ : शेखर कोइराला
समाजवादी मोर्चा कसको लागि बनेको हो छलफल गर्न जरुरी छ : शेखर कोइराला उनले गठबन्धन भित्र अर्को गठबन्धन बनेको भन्दै त्यसबारेमा पार्टीभित्र छलफल गर्नु जरुरी रहेको उल्लेख गरे । नेता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय तहमा देशको छवि धुमलिएको भन्दै यस विषयमा सचेत र गम्भीर बन्नुपर्ने आवश्यकता रहेको बताए । 
Weather Update