News Griha :: न्यूजगृह
निर्माण कार्यको भुक्तानी गर्न व्यवसायीको माग
निर्माण कार्यको भुक्तानी गर्न व्यवसायीको माग  नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण कार्य सम्पन्न गरे पनि अर्बौं रकम भुक्तानी नभएको भन्दै तत्काल भुक्तानी गर्न माग गरेको छ ।
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले पेस गरे कार्यप्रगति विवरण
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले पेस गरे कार्यप्रगति विवरण नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूले आआफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यहरूको प्रगति विवरण पेस गरेका छन् ।
चिनियाँ नेताले भेटे राष्ट्रपति पौडेल
चिनियाँ नेताले भेटे राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेल र चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य यु आन च्या च्युनबीच शिष्टाचार भेटवार्ता भएको छ । 
१०० किलो सुन प्रकरण : भन्सार अधिकृतसहित ६ जना पक्राउ
१०० किलो सुन प्रकरण : भन्सार अधिकृतसहित ६ जना पक्राउ राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो । ६ जनासँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।
Weather Update