धरानमा डेङ्गुु अस्पताल सञ्चालन सोमबार, साउन ८, २०८०

लुम्बिनी प्रदेश सभा बैठक स्थगित सोमबार, साउन ८, २०८० संघीय संसद् तथा प्रदेश सभाका सभामुख तथा उपसभामुखहरूको बैठक लम्बिएपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । सोमबारका लागि बोलाइएको बैठक सूचना प्रकाशित गरी मंगलबार सम्मका स्थगित गरिएको हो । बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

असोज ६ देखि चीनको हाङ्झोउमा एसियाली खेलकुद हुँदै, प्रधानमन्त्री प्रचण्ड जाने सोमबार, साउन ८, २०८० २०६६ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा सहभागि भएका दाहाल यस पटक हाङ्झोउमा एसियाली खेलकुदको १९ औँ संस्करणमा सहभागि हुने भएका हुन् । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्युरो सदस्य युआन च्या च्युनसँग इटालीमा रहेका प्रधानमन्त्री दाहालले आइतबार भर्चुअल कुराकानी गरेका छन् ।...

जंगली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु, मृतकका परिवारलाई १० लाख राहत सोमबार, साउन ८, २०८० गत आर्थिक वर्ष २०७९/०८० मा जंगली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ती मध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना र हात्तीको आक्रमणबाट दुई जना रहेका छन् ।
कार्यसमिति बैठक : सभापति र महामन्त्रीहरूले आज जवाफ दिने सोमबार, साउन ८, २०८०

घट्यो तरकारी र फलफूलको मूल्य सोमबार, साउन ८, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि मूल्य सार्वजनिक गरेको छ ।

सामुदायिक विद्यालयमा आकर्षण सोमबार, साउन ८, २०८० ‘सञ्चालनमा रहेका केही सामुदायिक विद्यालयमा अहिले नै विद्यार्थी थेगिनसक्नु छ जहाँ नयाँ भर्ना गर्न आउने विद्यार्थीका लागि स्थान छैन’

सप्तरीको फत्तेपुर र आसपासको क्षेत्रमा भारी वर्षा मापन सोमबार, साउन ८, २०८० बाढी पूर्वानुमान महाशाखाले सप्तरीको फत्तेपुर र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको जनाएको छ ।

तनहुँमा गोरु पाल्ने कृषकलाई १० लाख अनुदान सोमबार, साउन ८, २०८० तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर राहत शिक्षकमा नियुक्ति सोमबार, साउन ८, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी राहत शिक्षकमा नियुक्ति लिएकी सीताकुमारी यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मनाङमा लगाइयो याकचौँरीलाई लम्पी स्किनविरुद्धको खोप सोमबार, साउन ८, २०८० हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिएसँगै खोप लगाउन थालिएको छ । जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएपछि रोग लाग्नु अगावै खोप लगाउन थालिएको हो ।

मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढ्यो सोमबार, साउन ८, २०८०

पूर्वप्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर सोमबार, साउन ८, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।









