News Griha :: न्यूजगृह
बुटवलले खोल्यो कालिकापथ र नेपालगञ्ज रोडको अर्को निकास
बुटवलले खोल्यो कालिकापथ र नेपालगञ्ज रोडको अर्को निकास बुटवल उपमहानगरपालिकाले कालिका पथ र मुख्य सडक जोड्न निकास खोलेको छ ।
सम्मानित भए एसईई उत्तीर्ण विद्यार्थी
सम्मानित भए एसईई उत्तीर्ण विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत कर्मचारीका सन्ततिलाई सम्मान गरिएको छ । 
सीआईबीले पक्राउ गर्‍यो १२५ जना
सीआईबीले पक्राउ गर्‍यो १२५ जना
प्रधानमन्त्री दाहाल किन जाँदैछन् इटाली ?
प्रधानमन्त्री दाहाल किन जाँदैछन् इटाली ? संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार  इटाली जाँदैछन् ।
रजत पदक विजेता महिला र पुरुष भलिबल टोली सम्मानित
रजत पदक विजेता महिला र पुरुष भलिबल टोली सम्मानित काभा भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला र पुरुष भलिबल टोली सम्मानित भएका छन् । 
मानहानि मुद्दामा राहुल गान्धीलाई राहत
मानहानि मुद्दामा राहुल गान्धीलाई राहत  सर्वोच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ । 
Weather Update