News Griha :: न्यूजगृह
ललितपुरमा पशुमा लम्पी स्किन संक्रमण भयावह
ललितपुरमा पशुमा लम्पी स्किन संक्रमण भयावह ललितपुरमा लम्पी स्किन संक्रमण बढ्दो क्रममा देखिएको छ । झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने संक्रमण भयावह हुँदै गएको हो ।
कालीमाटीमा आज तरकारी र फलफूलको मूल्यमा सामान्य घटबढ
कालीमाटीमा आज तरकारी र फलफूलको मूल्यमा सामान्य घटबढ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्य सार्वजनिक गरेको छ । नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी आज १६० रुपैयाँ छ । लोकल सानो गोलभेँडाको मूल्य ९४ रुपैयाँ कायम छ ।
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची राष्ट्रिय सभा बैठक आज बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेर १ मिनेमा बस्नेछ ।
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् बैठक बस्दै
प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् बैठक बस्दै आज बस्ने बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना छ । उनी वरिष्ठतम् न्यायाधीशको रोलक्रममा अगाडि छन् ।
शिक्षा विधेयकप्रति महासंघले आपत्ति जनाउँदै भन्यो– शिक्षक-कर्मचारीमाथि धोका र षडयन्त्र भयो, कडा आन्दोलन हुन्छ 
शिक्षा विधेयकप्रति महासंघले आपत्ति जनाउँदै भन्यो– शिक्षक-कर्मचारीमाथि धोका र षडयन्त्र भयो, कडा आन्दोलन हुन्छ  नेपाल शिक्षक महासंघले नेपाल सरकारले आवश्यक छलफल र सहकार्यविनै शिक्षा विधेयक (शिक्षा ऐन) अगाडि बढाउन लागेको भन्दै गम्भीर आपत्ति भएको जनाएको छ ।
शिक्षा विधेयकमा माग नसमेटिएको भन्दै शिक्षकहरू आन्दोलित
शिक्षा विधेयकमा माग नसमेटिएको भन्दै शिक्षकहरू आन्दोलित संघीय शिक्षा विधेयकमा विगतमा सरकारसँग भएका सहमति नसमेटिएको भन्दै राहत शिक्षकहरू आन्दोलित भएका छन् ।
सहकर्मीको ज्यान गएपछि मिटरब्याज पीडितको विरोध सभा
सहकर्मीको ज्यान गएपछि मिटरब्याज पीडितको विरोध सभा विनित सोनारको विष सेवनका कारण मृत्यु भएपछि मिटरब्याज पीडितले काठमाडौंमा विरोध सभा गरेका छन् ।
लम्पी स्किन नियन्त्रण गर्न बाग्मतीमा साताव्यापी खोप अभियान
लम्पी स्किन नियन्त्रण गर्न बाग्मतीमा साताव्यापी खोप अभियान बाग्मती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।
मातृ मृत्यु घटाउन सबैको सहयोग आवश्यक छ : मुख्यसचिव अर्याल
मातृ मृत्यु घटाउन सबैको सहयोग आवश्यक छ : मुख्यसचिव अर्याल मुख्यसचिव डा.वैकुण्ठ अर्यालले मातृ मृत्यु घटाउन स्वास्थ्य क्षेत्रको पहलले मात्र नभएर सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
जुम्लाको काँचो स्याउ बजारमा गएपछि रोकथाममा सरोकारवालाको चासो
जुम्लाको काँचो स्याउ बजारमा गएपछि रोकथाममा सरोकारवालाको चासो यस सिजनमा जुम्लाको काँचो स्याउ बजारमा गएपछि जिल्लाका सरोकारवाला निकायले रोकथाममा चासो देखाएका छन् । बुधबार बसेको स्थानीय तहका प्रमुख, स्याउ किसान, स्थानीय व्यापारी, विषयगत कार्यालयका प्रमुखलगायतको सर्वदलीय बैठकले स्याउ परिपक्व भएपछि मात्रै बजारमा लैजाने निर्णय गरेको छ ।
ट्राफिक कार्यालय सिरहाको राजस्व संकलनमा वृद्धि
ट्राफिक कार्यालय सिरहाको राजस्व संकलनमा वृद्धि आर्थिक वर्ष २०७९/८० मा सिरहाको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले २० प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
Weather Update