बुटवलमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट अभियान बिहीबार, साउन १८, २०८०

माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै,सदस्यहरूले बोल्ने बिहीबार, साउन १८, २०८० बिहीबार पनि सोही प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी रहनेछ । बैठकमा पार्टी पुनर्निर्माण, कार्यशैली, संगठनको प्रभावकारिता र सरकारका कामकारबाहीबारे छलफल भइरहेको छ । अध्यक्ष प्रचण्डले पार्टी पार्टीजस्तो नभएकोमा बैठकमा चिन्ता व्यक्त गरेका थिए ।

छुटेकालाई कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्दै काठमाडौं महानगर बिहीबार, साउन १८, २०८० काठमाडौं महानगरपालिकाले यही साउन २१ गतेदेखि नौ वटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ ।
![बिहीबार कुन देशको मुद्राको सटही दर कति ? [सूची]](https://newsgriha.com/uploads/posts/euro-money1690677469.png)
बिहीबार कुन देशको मुद्राको सटही दर कति ? [सूची] बिहीबार, साउन १८, २०८०

देशभर वर्षाको सम्भावना बिहीबार, साउन १८, २०८० बिहीबार बिहान देशका केही भू–भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा लुम्बिनी र मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बिहीबार पाथीभराको दर्शन गर्दै राशिफल हेर्नुहोस् बिहीबार, साउन १८, २०८० साउन १८ गते बिहीबार । अधिक साउन कृष्ण द्वितीया तिथि । पञ्चाङ्ग सौभाग्य तैतल धनिष्ठा ।

सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने आठ पक्राउ बुधबार, साउन १७, २०८० नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

अध्यक्ष प्रचण्डको प्रस्तावमाथि १८ नेताले राखे धारणा बुधबार, साउन १७, २०८० नेकपा (माओवादी केन्द्र) को बुधबारदेखि सुरु केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संक्षिप्त प्रतिवेदनमाथि १८ नेताले आआफ्नो धारणा प्रस्तुत गरेका छन् ।

आगामी ३० दिनभित्र विश्वासको मत लिन्छौँ : मुख्यमन्त्री थापा बुधबार, साउन १७, २०८० कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आगामी ३० दिनभित्र सरकारले विश्वासको मत लिने बताएका छन् ।

मनाङमा भुइँ बारुला खाँदा सात जना बिरामी बुधबार, साउन १७, २०८० हिमाली जिल्ला मनाङमा भुइँ बारुला (सिङ्गुस) खाँदा ६ जना बिरामी परेका छन् । मंगलबार दिउँसो चामे गाउँपालिका–३ कोतोस्थित मनाङमा काम गर्ने सात जना मजदुरले सिङ्गुस पोलेर खाँदा बिरामी परेका हुन् ।

दिनभरका मुख्य मुख्य समाचार बुधबार, साउन १७, २०८०
![विद्यालय कर्मचारी परिषद् संयुक्त बैठकले गर्यो यस्ता निर्णयहरू [तस्बिरहरू पनि]](https://newsgriha.com/uploads/posts/karmachari1690985932.jpg)
विद्यालय कर्मचारी परिषद् संयुक्त बैठकले गर्यो यस्ता निर्णयहरू [तस्बिरहरू पनि] बुधबार, साउन १७, २०८०

कांग्रेस र नाउपाका नेता मन्त्रीमा नियुक्ति भएसँगै सुदूरपश्चिम सरकारले पायो पूर्णता बुधबार, साउन १७, २०८० सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका नेता मन्त्रीमा नियुक्त भएसँगै सुदूरपश्चिम सरकारले पूर्णता पाएको हो ।









