News Griha :: न्यूजगृह
सुदूरपश्चिममा एक हजार छ सयमा डेंगु संक्रमण, तीन जनाको मृत्यु
सुदूरपश्चिममा एक हजार छ सयमा डेंगु संक्रमण, तीन जनाको मृत्यु ​​​​​​सुदूरपश्चिम प्रदेशमा डेंगुबाट एक हजार छ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । सन् २०२२–०२३ मा गरेर एक हजार ६१४ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले जनाएको छ ।  
कानुन व्यवसायी भगवती पाण्डे पक्राउ 
कानुन व्यवसायी भगवती पाण्डे पक्राउ  एक टेलिभिजनसँगको अन्तर्वार्तामा पाण्डेले हाडनाता भित्र विवाह हुँदा त्यसले उनीहरूबाट जन्मने बच्चामा दुष्प्रभाव पर्न सक्ने अभिव्यक्ति दिएकी थिइन् । उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । जातीय भेदभाव सहित दुईवटा कसुरमा अनुसन्धान गर्न कानुन व्यवसायी पाण्डेलाई पक्राउ गरेको छ ।
कोशीको सभामुखबाट राजीनामा दिएका गौतमले पाए अर्थ मन्त्रालय
कोशीको सभामुखबाट राजीनामा दिएका गौतमले पाए अर्थ मन्त्रालय उनीसँगै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादी पार्टीका कमलप्रसाद जवेगु र कांग्रेसबाट प्रदीप सुनुवारले शपथ ग्रहण गर्नेका भएका छन् ।
चीनको राजधानीमा १४० वर्षपछि भीषण वर्षा, १३ करोड नागरिक प्रभावित
चीनको राजधानीमा १४० वर्षपछि भीषण वर्षा, १३ करोड नागरिक प्रभावित चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा १४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । 
हुने खानेको घरमा सोलार छ, गरिबको घर सधैँ अन्धकार छ
हुने खानेको घरमा सोलार छ, गरिबको घर सधैँ अन्धकार छ भित्रीगाम रोल्पाको सबैभन्दा दुर्गम वडा हो । जिल्ला सदरमुकाम लिवाङबाट २८ कोश टाढा रहेको उक्त वडामा सुनछहरी गाउँपालिको केन्द्र पोवाङबाट समेत एक दिनको पैदलयात्रा गर्नु पर्छ । 
माअ‍ोवादीले तीन महिना  ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गर्ने
माअ‍ोवादीले तीन महिना  ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गर्ने यस क्रममा देशभरका सबै वडा समिति गठन गर्ने, सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने प्रतिवेदनमा जनाएको छ ।
एक क्विन्टल सुन प्रकरणमा उच्च स्तरीय छानविन समिति आवश्यक छैन : जनार्दन शर्मा
एक क्विन्टल सुन प्रकरणमा उच्च स्तरीय छानविन समिति आवश्यक छैन : जनार्दन शर्मा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति आवश्यक नभएको बताएका छन् । 
प्रचण्डको दाबी : माओवादीको पार्टी सदस्य संख्या साढे सात लाख बढी
प्रचण्डको दाबी : माओवादीको पार्टी सदस्य संख्या साढे सात लाख बढी प्रचण्डका अनुसार माओवादीको सबैभन्दा धेरै पार्टी सदस्य बागमतीमा रहेका छन् । बागमतीमा एक लाख ४७ हजार ३५३, मधेशमा एक लाख १६ हजार ९७५ सदस्य रहेका छन् ।
लम्पी स्किनलाई महामारी घोषणा गर्न एमालेको माग, माइतीघरमा प्रर्दशन 
लम्पी स्किनलाई महामारी घोषणा गर्न एमालेको माग, माइतीघरमा प्रर्दशन  हाम्रो देशमा लम्पी स्किनका कारण एक अर्बको क्षति भइसक्यो, पशु धन पशु वस्तु मरेको कारणले ७६ जिल्लामा फैलिसक्यो, ४९ हजार पशु मरिसके, ११ लाख पशुहरु संक्रमित भइसके
नयाँ संसद भवनको निर्माण प्रगतिप्रति सभामुखले जनाए असन्तुष्टि
नयाँ संसद भवनको निर्माण प्रगतिप्रति सभामुखले जनाए असन्तुष्टि सभामुख देवराज घिमिरेले निर्माणाधिन संसद भवन निर्माणलाई थप तीव्रता दिनु पर्ने बताएका छन् । निर्माणाधिन संसदको भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिने क्रममा उनले भवन निर्माणको प्रगतिप्रति असन्तुष्टि जनाएका हुन् ।
मुगुबासीको गुनासो : पाँच किलो नुनलाई पाँच हजार रुपैयाँ पर्‍यो
मुगुबासीको गुनासो : पाँच किलो नुनलाई पाँच हजार रुपैयाँ पर्‍यो ‘पाँच किलो नुन लिनका लागि पनि नागरिकताको फोटो कपी गर्न १० रुपैयाँ तिरियो, हातको नङ्गमा चिन्हसमेत लगाउँदा रहेछन्, दुःख बढी नुन कम पाइयो,’
केन्द्रीय समितिले राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने निष्कर्ष निकाल्छ : प्रधानमन्त्री दाहाल
केन्द्रीय समितिले राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने निष्कर्ष निकाल्छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने ऐतिहासिक निष्कर्ष निकाल्ने दाबी गरेका छन् ।
Weather Update