News Griha :: न्यूजगृह
सभामुखबाट राजीनामा दिएका गौतम कोशी प्रदेशको दोस्रो बरियताको मन्त्री बन्दै
सभामुखबाट राजीनामा दिएका गौतम कोशी प्रदेशको दोस्रो बरियताको मन्त्री बन्दै कोशी प्रदेशको सरकार गठन हुने भएसँगै नेकपा माओवादी केन्द्रका सांसद बाबुराम गौतम मन्त्री बन्ने भएका छन् । उनले मंगलबार मात्रै सभामुख पदबाट राजीनामा दिएका थिए ।
माओवादीले केन्द्रीय समिति बैठक लाइभ नगर्ने
माओवादीले केन्द्रीय समिति बैठक लाइभ नगर्ने केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णयबाट नेकपा माओवादी केन्द्र पछि हटेको छ । बुधबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको हो ।
लम्पी स्किनविरुद्ध चितवनमा खोप अभियान सञ्चालन हुँदै 
लम्पी स्किनविरुद्ध चितवनमा खोप अभियान सञ्चालन हुँदै  चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु हुने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
मानेले रोजे अल नासर क्लब,रोनाल्डोसँगै खेल्ने
मानेले रोजे अल नासर क्लब,रोनाल्डोसँगै खेल्ने फुटबलर साडियो मानेले साउदी अरबको अल नासर क्लब रोजेका छन् ।
नापतौल विभागले गर्‍यो ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही
नापतौल विभागले गर्‍यो ठगी गर्ने १९ हजार व्यापारीलाई कारबाही नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ ।
डेंगु नियन्त्रणका लागि धरानमा विद्यालय बन्द
डेंगु नियन्त्रणका लागि धरानमा विद्यालय बन्द सुनसरीको धरान उपमहानगरपालिकामा डेंगु संक्रमण नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मंगलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो ।
तरकारी र फलफूल किन्नुअघि थाहा पाउनुहोस् मूल्य
तरकारी र फलफूल किन्नुअघि थाहा पाउनुहोस् मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्यसूची सार्वजनिक गरेको छ । मूल्यसूचीअनुसार सोमबारको तुलनामा मंगलबार तरकारी तथा फलफूलको मूल्य स्थिर छ । 
सन्दीप आबद्ध सर्रे प्लेअफमा
सन्दीप आबद्ध सर्रे प्लेअफमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्स ग्लोबल टी–ट्वान्टी क्यानडाको प्लेअफमा पुगेको छ ।
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, परराष्ट्रमन्त्री साउदसँग छलफल गर्ने
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, परराष्ट्रमन्त्री साउदसँग छलफल गर्ने संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । आज बिहान ११ बजे सार्वजनिक लेखा समितिको हलमा सुरु हुने बैठकमा परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल र प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गर्ने कार्यसूची छ ।
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । केन्द्रीय समितिको बैठक अघि पदाधिकारी बैठक बसेको हो ।  
Weather Update