मन्त्रिपरिषदबाट पारित शिक्षा ऐनको मस्यौदामा शिक्षक र कर्मचारीका माग समेटियो ? बुधबार, साउन १७, २०८०

तनहुँमा भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या बुधबार, साउन १७, २०८० तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एक जनाले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् ।
![बुधबार कुन देशको मुद्राको मूल्य कति ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
बुधबार कुन देशको मुद्राको मूल्य कति ? [सूचीसहित] बुधबार, साउन १७, २०८० नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ३२ पैसा र बिक्री दर १३१ रुपैयाँ ९२ पैसा रहेको छ ।

कर्मचारीले पाएनन् झन्डै एक वर्षदेखि तलब बुधबार, साउन १७, २०८०

म्याग्दीको गलेश्वर मन्दिरमा ६ लाख भेटी संकलन बुधबार, साउन १७, २०८० प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा सोमबारसम्म ६ लाख तीन हजार भेटी संकलन भएको छ ।

बुधबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना बुधबार, साउन १७, २०८० जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

आगामी तीन दिन यी नदीको जलसतह उच्च रहने बुधबार, साउन १७, २०८०
धादिङमा तीन वटा ट्रक ठोक्कियो बुधबार, साउन १७, २०८० धादिङको गणेशपुलमा मंगलबार बेलुकी तीन वटा ट्रक ठोक्किएको छ ।

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै बुधबार, साउन १७, २०८० सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अघि स्थायी समिति बैठक बस्दैछ ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि बुधबार, साउन १७, २०८० सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । आज बिहान ११ बजे पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकको उद्घाटन गर्ने कार्यक्रम छ । बैठकमा अध्यक्ष दाहालले राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए...

यस्तो छ साउन १७ गते बुधबार तपाईंको राशिफल बुधबार, साउन १७, २०८० साउन १७ गते बुधबार । अधिक साउन कृष्ण प्रतिपदा तिथि । पञ्चाङ्ग आयुष्मान बालव श्रवण । तपाईंको राशिफल ।

कुटपिट र धारिलो हतियार प्रहारबाट दुईको मृत्यु, दुई पक्राउ मंगलबार, साउन १६, २०८० काठमाडौं उपत्यकामा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा संलग्न रहेका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रेमिकाको नग्न भिडिओ र फोटो फेसबुकमा राख्नेलाई इन्टरपोलले मलेसियाबाट नेपाल ल्यायो मंगलबार, साउन १६, २०८० इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका म्याग्दी साविकको अर्मन गाविस–२ ठेगाना भएका २७ वर्षीय प्रकाश विकलाई मलेसियाबाट नेपाल फिर्ता ल्याइएको छ ।









