भारतमा धार्मिक द्वन्द्व : नुहमा २ दिन कर्फ्यु, ६ जिल्लामा इन्टरनेट बन्द मंगलबार, साउन १६, २०८०
भ्रष्टाचारीविरुद्ध सबै एक भएर लड्नुको विकल्प छैन : सांसद भण्डारी मंगलबार, साउन १६, २०८० उनले राज्यका निकायले निष्पक्ष छानबिन गर्न नसके र निचोडमा पुग्न नसके मात्रै उच्च स्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न उपयुक्त हुने बताए ।

कांग्रेसको प्रचार विभागको निर्देशिका परिमार्जनसहित पारित मंगलबार, साउन १६, २०८०

बगलादेशमा डेंगुका कारण साढे दुई सय जनाको मृत्यु, ५२ हजारमा संक्रमण पुष्टि मंगलबार, साउन १६, २०८०

कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः थापा नियुक्त मंगलबार, साउन १६, २०८० गठबन्धनको सरकार बनाउन सभामुख बाबुराम गौतमले आजै पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

एक क्विन्टल सुन तस्करी छानबिन गर्न सरकारले छुट्टै समिति बनाउनु पर्छ : सांसद पौडेल मंगलबार, साउन १६, २०८० राज्यले यसलाई गम्भिर विषय बनाउनु पर्यो नि, राज्यको जुन ढंगको गम्भिरता हुनुपर्ने हो, त्यो ढंगको गम्भिरता देखिएको छैन, संसदमा छलफल हुनु पर्छ, छानबिन समिति बनाउनु पर्छ, त्यसको टेक्निकल कुरा पनि बुझेका मान्छेहरु राखेर छानविन समिति बनाउनु पर्छ

कोशी प्रदेशको मुख्यमन्त्रीमा थापाले गरे दाबी पेश मंगलबार, साउन १६, २०८० मुख्यमन्त्रीमा दाबी पेश गर्दै उनले आफूलाई कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको उल्लेख गरेका छन् ।

संरक्षण गर्न नसक्दा फौजदारी मुद्दामा पीडितलाई न्याय दिन कठिनाइ भयो : प्रधानन्यायाधीश मंगलबार, साउन १६, २०८० हामीले पीडितहरूको संरक्षण सार्थक रुपमा गर्न सकेका छौँ कि छैनौँ ? यो गम्भिर प्रश्न छ, हामीले पीडितहरूको संरक्षण गर्न नसक्दा प्रतिकूल बकपत्रको ठूलो चुनौति अहिले अदालतले सामना गर्नु परिरहेको छ ।

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सुरु मंगलबार, साउन १६, २०८० प्रधानन्यायाधीश कार्कीपछि वरिष्ठतम न्यायाधीशका हैसियतले विश्वम्भर श्रेष्ठ कामु प्रधानन्यायाधीश हुने छन् । कार्कीको अवकाशपछि सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको संख्या ७ पुग्नेछ ।

‘काठमाडौंमा ढलले बालबालिका बगाउँछ, फेरि पानी पर्यो भने समस्या जस्ताको तस्तै छ’ मंगलबार, साउन १६, २०८० ‘एक जना बालक बेपत्ता छन्, त्यहाँ फेरि पनि पानी आयो भने समस्या जस्ताको तस्तै छ, त्यसमा अहिले तत्काल ढल गाढेर तत्काल निकास दिन के गर्नुपर्छ ? र, दीर्घ कालीन रुपमा समस्या समाधानका लागि तपाईहरूको कुरा के छ ?,’

कमल थापाले भने : राष्ट्रिय राजनीतिमा नयाँ तरङ्गको सिर्जना हुन्छ मंगलबार, साउन १६, २०८० राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब नेपाली राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग सिर्जना हुने दाबी गरेका छन् ।

महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा १७ जना मजदूरको मृत्यु मंगलबार, साउन १६, २०८० थाने जिल्लाको शाहपुर नजिक समृद्धि द्रुतमार्गको तेस्रो चरणको निर्माणको क्रममा पुलको स्ल्याबमा क्रेन खस्दा १७ जनाले ज्यान गुमाएका हुन् । घटनामा तीन जना गम्भीर घाइते भएका उद्धारमा संलग्न एक अधिकारीले बताए ।

कांग्रेसले पार्टी हितविरुद्ध काम गर्नेलाई सदस्यता नवीकरण नदिने मंगलबार, साउन १६, २०८० जिल्ला सभापति राजेश्वर खनालका अनुसार यही साउन ६ गतेदेखि सबै वडामा सदस्यता नवीकरण अभियान थालिएको छ । हालसम्म ५० प्रतिशत हाराहारीले नवीकरण गरेको तथ्यांक छ ।








