News Griha :: न्यूजगृह
मर्मतको पर्खाइमा विश्व सम्पदा बौद्ध स्तुप क्षेत्रको सडक
मर्मतको पर्खाइमा विश्व सम्पदा बौद्ध स्तुप क्षेत्रको सडक कालोपत्र भत्किएपछि मर्मतको जिम्मा निर्माण कम्पनीको भए पनि हालसम्म काम हुन नसकेको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वकार्यकारी निर्देशक नयनकुमार लामाले जानकारी दिए ।
यी पद पाएपछि सुदूरपश्चिम सरकारमा जान उन्मुक्ति पार्टी तयार
यी पद पाएपछि सुदूरपश्चिम सरकारमा जान उन्मुक्ति पार्टी तयार मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् । 
रिहाइको माग गर्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरू पुगे उच्च अदालत
रिहाइको माग गर्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरू पुगे उच्च अदालत नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेताहरू उच्च अदालत पाटन पुगेका छन् । आफूहरूलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै उनीहरू उच्च अदालत पुगेका हुन् । 
राजसंस्थाका पक्षधरसँग कमल थापाले गरे एकीकरण
राजसंस्थाका पक्षधरसँग कमल थापाले गरे एकीकरण पूर्व राजा ज्ञानेन्द शाहसँग असहमति राख्दै राजसंस्थाको सिद्धान्त त्यागेका राप्रपा नेपालका अध्यक्ष कमल थापा राजसंस्था पुनस्थापनका लागि आन्दोलन गर्ने निष्कर्षमा पुगेका छन् ।
विश्व विद्यालयको आन्तरिक सुधारमा केन्द्रित हुन प्रधानमन्त्रीको आग्रह [पूर्णपाठसहित]
विश्व विद्यालयको आन्तरिक सुधारमा केन्द्रित हुन प्रधानमन्त्रीको आग्रह [पूर्णपाठसहित] बालुवाटारमा मंगलबार बिहान सुदूरपश्चिम विश्वविद्यालयको ११ औँ सिनेट बैठकमा उनले राज्यको सीमितता र साधन स्रोतका बाबजुद विश्वविद्यालयको आन्तरिक सुधार गर्नु पर्नेमा जोड दिएका हुन् ।
कोशीमा ठूलो दल एमालेलाई प्रतिपक्षीमा राख्न सभामुखद्वारा राजीनामाको तयारी 
कोशीमा ठूलो दल एमालेलाई प्रतिपक्षीमा राख्न सभामुखद्वारा राजीनामाको तयारी  सत्ता गठबन्धन दलहरूले बहुमत पुर्याउन नसकेको अवस्थामा संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको हैसियतमा एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ । उनको पक्षमा एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद रहेका छन् ।
आफ्नो १० अर्ब सम्पत्ति फिर्ता दिए अमेरिकी नागरिक रिहा गर्ने तालिबानको माग
आफ्नो १० अर्ब सम्पत्ति फिर्ता दिए अमेरिकी नागरिक रिहा गर्ने तालिबानको माग अफगानिस्तानको सत्ता कब्जा गरेको दुई वर्षपछि सोमबार तालिबान र अमेरिकी अधिरकारीबीच वार्ता भएको छ । अमेरिकी सेनाले युद्ध अन्त्य भएको संकेत गरेसँगै तालिबानले अमेरिकाको सहयोगमा रहेकाे सत्ता कब्जा गरेकाे थियो ।
नयाँ सरकारमा दाबी गर्न कोशी प्रदेशका सभामुखले राजीनामा दिँदै 
नयाँ सरकारमा दाबी गर्न कोशी प्रदेशका सभामुखले राजीनामा दिँदै  प्रदेश सरकार गठन गर्न कठिन भएसँगै प्रदेशका मुख्यमन्त्री बाबुराम गौतमले राजीनामा दिने भएका छन् । मुख्यमन्त्रीमा दाबी गर्न गठबन्धनलाई बहुमत पुर्‍याउन कठिन भएपछि उनले आज राजीनामा दिने भएका हुन् ।
सडकमा डोजर तेर्स्याएर प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको विरोध
सडकमा डोजर तेर्स्याएर प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको विरोध मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेला भइ निर्माण व्यवसायीहरूले डोजर र अन्य निर्माण यन्त्रहरू सडकमा राखेर विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरूलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने बताए...
‘हामीले सुन तस्करीको छानबिन गर्न माग गरेका हौँ, बैठक अवरुद्ध गरेका होइनौँ’
‘हामीले सुन तस्करीको छानबिन गर्न माग गरेका हौँ, बैठक अवरुद्ध गरेका होइनौँ’ नेकपा एमालेका सचेतक महेश बर्तौलाले आफ्ना माग पूरा नभएसम्म प्रतिनिधि सभा बैठक बस्न नसक्ने बताएका छन् । उनले सय किलो सुन बरामद प्रकरणको अनुसन्धान गर्न उच्च स्तरीय छानबिन समिति गठन गर्न माग आफूहरूले राखेको बताए ।
संसद् अवरोध हटाउन सभामुखले थाले पहल, बोलाइयो कार्यव्यवस्था परामर्श समितिको बैठक
संसद् अवरोध हटाउन सभामुखले थाले पहल, बोलाइयो कार्यव्यवस्था परामर्श समितिको बैठक सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले जारी राखेको संसद् अवरोध हटाउने विषयमा छलफल गर्न लागेका हुन् । सभामुख घिमिरेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी...
Weather Update