स्थानीय तहमा धमाधम कर्मचारी हटाइँदै मंगलबार, साउन १६, २०८०
![विदेशी मुद्राको विनिमय दर : मंगलबार कुन देशको मुद्राको मूल्य कति ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/money-newsgriha1690851676.jpg)
विदेशी मुद्राको विनिमय दर : मंगलबार कुन देशको मुद्राको मूल्य कति ? [सूचीसहित] मंगलबार, साउन १६, २०८० नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा रहेको छ ।

प्रतिनिधि सभाको बैठक बस्दै, विपक्षीले अवरोध गर्ने सम्भावना मंगलबार, साउन १६, २०८० प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १०० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सरकारसँग माग गरेपछि सोमबार बोलाइएको बैठक सूचना टाँस गरेर आजलाई सारिएको थियो । उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सरकार र प्रमुख प्रतिपक्षी दल एमालेबीच समझदारी नबनेसम्म संसद् बैठक सञ्चालन हुने सम्भावना न्यून देखिन्छ ।

देशभर मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना मंगलबार, साउन १६, २०८० जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले देशका केही ठाउँमा बिहानैदेखि भारी वर्षा भइरहेको जनाएको छ । मंगलबार बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका एक/दुई स्थानमा पनि वर्षा भइरहेको छ । दिउँसो कर्णाली...

सिन्धुपाल्चोकको धापमा भारी वर्षा मंगलबार, साउन १६, २०८० बाढी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोक, भक्तपुर र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको जनाएको छ ।

साउन १६ गते मंगलबार तपाईंको राशिफल मंगलबार, साउन १६, २०८०
‘व्यावसायिक भवनले पार्किक शुल्क लिए तत्काल ९८५१०५१६१० फोन गर्नुस्’ सोमबार, साउन १५, २०८० व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ शुल्क लिए तत्काल जानकारी दिन सेवाग्राहीलाई काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ । व्यावसायिक भवनले पार्किङ शुल्क लिए महानगरको ९८५१०५१६१० मा फोन गर्न आग्रह गरिएको हो ।

लम्पी स्किन रोगपीडित किसानलाई सरकारले राहत दिने सोमबार, साउन १५, २०८०

हेलिकोप्टरमार्फत खाँदबारीबाट सुत्केरी र बच्चाको उद्धार सोमबार, साउन १५, २०८० सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट सुत्केरी र बच्चाको उद्धार गरिएको छ ।

नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने एक पक्राउ सोमबार, साउन १५, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई काठमाडौंको मण्डिखाटारबाट पक्राउ गरेको छ ।

दिनभरका मुख्य मुख्य समाचार सोमबार, साउन १५, २०८०

नेपालको हवाई सेवालाई अझै विश्वसनीय र सेवामुखी बनाउनुस् : रक्षामन्त्री खड्का सोमबार, साउन १५, २०८० उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवालाई अझ विश्वसनीय र सेवामुखी बनाउन आग्रह गरेका छन् ।

‘मल कारखाना स्थापनाका लागि हतारमा निर्णय गर्दा लगानी फस्ने सम्भावना छ’ सोमबार, साउन १५, २०८०









