विदेशी मुद्राको विनिमय दर : मंगलबार कुन देशको मुद्राको मूल्य कति ? [सूचीसहित]
![विदेशी मुद्राको विनिमय दर : मंगलबार कुन देशको मुद्राको मूल्य कति ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/money-newsgriha1690851676.jpg)
काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा रहेको छ ।
यूरो १ को खरिद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १४५ रुपैयाँ ५५ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ८९ पैसा र बिक्री दर १६९ रुपैयाँ ६६ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ०८ पैसा र बिक्री दर ८८ रुपैयाँ ४९ पैसा रहेको छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० ०६:४५