News Griha :: न्यूजगृह
जनार्दन शर्मा भन्छन्— नेत्र विक्रम चन्दलाई स्वीकार्न गाह्रो छैन
जनार्दन शर्मा भन्छन्— नेत्र विक्रम चन्दलाई स्वीकार्न गाह्रो छैन नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले पार्टीमा नेत्र विक्रम चन्दलाई स्वीकार्न गाह्रो नभएको बताएका छन् ।
लम्पी स्किन रोगबाट मधेसमा २ हजार २५ पशुको मृत्यु
लम्पी स्किन रोगबाट मधेसमा २ हजार २५ पशुको मृत्यु लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा हालसम्म दुई हजार भन्दा बढी पशुको मुत्यु भएको छ ।
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, यी हुन् मन्त्री
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, यी हुन् मन्त्री  मधेस प्रदेशमा पन्त्रिपरिषद् विस्तार भएको छ । प्रदेशको श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी जनमत पार्टीका चन्दन सिंहले पाएका छन् भने गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका मोहम्मद समिमले पाएका छन् ।
विद्यालय कर्मचारी र शिक्षकलाई सुविधा दिन निर्देशन
विद्यालय कर्मचारी र शिक्षकलाई सुविधा दिन निर्देशन पाँचथरको फिदिम नगरपालिकाले संस्थागत विद्यालयलाई शिक्षक तथा कर्मचारीलाई सामुदायिक विद्यालय सरहको सुविधा दिन निर्देशन दिएको छ ।
भारतमा धार्मिक द्वन्द्व चर्कियो, गोली लागेर दुईको मृत्यु, ४० बढी सवारीसाधनमा आगजनी
भारतमा धार्मिक द्वन्द्व चर्कियो, गोली लागेर दुईको मृत्यु, ४० बढी सवारीसाधनमा आगजनी भारतको हरियाणाको नुहमा सोमबार विश्व हिन्दू परिषद् र मातृशक्ति दुर्गा वाहिनीले निकालेको ब्रजमण्डल यात्रामा झडप भएको छ । दुई समूहबीच झडप भएपछि ४० बढी सवारीसाधनमा आगजनी भएको छ । प्रहरीमाथि पनि ढुंगामुढा भएको थियो ।
युक्रेनले गर्‍यो रूसी प्रहरी चौकीमा आक्रमण
युक्रेनले गर्‍यो रूसी प्रहरी चौकीमा आक्रमण युक्रेनले ड्रोनमार्फत रूसको सीमावर्ती क्षेत्र ब्रायन्स्कको एक प्रहरी चौकीमा आक्रमण गरेको छ । आक्रमणमा मानवीय क्षति नभएको क्षेत्रीय गभर्नरले सोमबार बताएका छन् ।
भारतमा रेलमै गोली चल्यो
भारतमा रेलमै गोली चल्यो भारतको महाराष्ट्रराज्यको जयपुरबाट मुम्बईतर्फ जाँदै गरेको रेलमा सोमबार बिहान रेलवे सुरक्षा बल (आरपीएफ) का एक जवानले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४४ पुग्यो
पाकिस्तानमा बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४४ पुग्यो पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको संख्या ४४ पुगेको छ । 
देशका सरकारी र गैरसरकारी संस्थाहरू राजनीतिले गिजोलिए : रवीन्द्र मिश्र
देशका सरकारी र गैरसरकारी संस्थाहरू राजनीतिले गिजोलिए : रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले देशका सरकारी र गैरसरकारी संस्थाहरू राजनीतिले गिजोलिएको बताएका छन् ।काठमाडौंमा आयोजित कार्यक्रममा उपाध्यक्ष मिश्रले सबै खाले राजनीतिले सबै संस्थाहरू राजनीतिको घेरामा आएको हुँदा वर्षेनी ७ लाख युवाहरू बाहिरिएको बताए । 
प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गते
प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गते शिक्षक सेवा आयोगले सोमबार सूचना प्रकाशित गरी लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग जुध्न गएकाले असोज १३ गतेलाई सारिएको जानकारी दिएको छ ।
Weather Update