प्रमुख सचेतकसँग प्रधानमन्त्री प्रचण्डले भने— टीआरसी विधेयकमा संसद्मा ढिलासुस्ती भयो सोमबार, साउन १५, २०८०
साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा पेश गरेका छौं : मन्त्री शर्मा सोमबार, साउन १५, २०८० उनले भनिन, ‘सूचना तथा प्रविधिसँग सम्बन्धित ऐन कानूनहरू अत्यन्तै पुराना छन् । हामीसँग दूरसञ्चारसँग सम्बन्धित ऐन, साइबर सुरक्षासँग सम्बन्धित ऐनहरू छन् , ऐन भएयता पनि धेरै नै पुराना छन् । र, अहिलेको परिवेशमा त्यसलाई परिमार्जन गर्नै पर्ने आवश्यकता भएकोले साइबर सुरक्षा नीति मन्त्री परिषदमा पेश गरेका छौं । त्यो छलफलको...

साउनको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड सोमबार, साउन १५, २०८०

महोत्तरीमा ४० प्रतिशत मात्र रोपाइँ, रोपिएका धान सुक्दै सोमबार, साउन १५, २०८० साउन महिनाको दोस्रो साता बित्न लाग्दा पनि जिल्लामा यथेष्ट पानी परेको छैन । यहाँका किसानले स्यालो ट्युबबेल, डिप ट्युबबेल र मोटरको पानी प्रयोग गरेर महँगो खर्च गरेर जेनतेन ४० प्रतिशत खेत रोपाइँ गरेका छन् । उनले जिल्लाको कूल धान खेतीयोग्य जग्गा ४५ हजार हेक्टर रहेकोमा अहिलेसम्म मात्र नौ हजार नौ...

निर्माण व्यवसायी आन्दोलनमा, बालुवाटारमा धर्ना सोमबार, साउन १५, २०८० नेपाल निर्माण व्यवसायी महासंघ सरकारले आर्थिक वर्ष सकिँदा पनि ठूलो रकम भुक्तान नगरेको भन्दै आन्दोलनमा उत्रिएको छ । रकम निकासको मागसहित धर्ना र विरोधका कार्यक्रम गर्दै आएको महासङ्घले सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास अघि धर्ना दिएका हुन् ।
तीन सय रुपैयाँले घट्यो सुनको मूल्य सोमबार, साउन १५, २०८० यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार नौ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ३५० रुपैयाँ थियो ।

माओवादीले पनि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने सोमबार, साउन १५, २०८० बैठक पार्टीको आधिकारिक पेजबाट लाइभ हुनेछ। बैठकमा एउटा र बाहिर अर्कै प्रचार हुने भएकाले यसलाई रोक्न केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरिएको महासचिव गुरुङले बताए । बैठक १७ देखि २१ गतेसम्म चल्नेछ ।

संसद्को अवरोध खुलाउने विषयमा प्रचण्ड र ओलीबीच भेटवार्ता सोमबार, साउन १५, २०८० प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा कुराकानीको विषय सार्वजनिक भएको छैन । तर उनीहरूबीच संसद्को अवरोध हटाउने र मंगलबार प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकको विषयमा छलफल भएको स्रोतले बतायो । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ ।

टी–२० विश्वकपमा १५ टिम छनोट सोमबार, साउन १५, २०८० अमेरिका, वेस्ट इन्डिज, अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, दक्षिण बंगलादेश, अफ्रिका, न्युजिल्याण्ड, स्कटल्याण्ड, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, आयरल्याण्ड, नेदरल्याण्ड्स र पपुवा न्युगिनी सहितका १५ टिमले विश्वकपमा स्थान बनाइसकेका छन् ।विश्वकपमा छनोट हुने ५ टोलीको भने टुंगो लाग्न बाँकी छ ।

ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु सोमबार, साउन १५, २०८० आइतबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका– ३ को चौकीडाँडामा सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । घाइते प्रहरी जवान कपिल कठायतको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतबार राति साढे ९ बजे मृत्यु भएको हो ।

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन खोजी भइरहेको छ : प्रधानमन्त्री सोमबार, साउन १५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन खोजी भइरहेको बताएका छन् ।आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले प्रतिवेदन खोजी भइरहेको जनाएका हुन् ।

एमालेले नचाहेसम्म प्रधानन्यायाधीश सिफारिस असम्भव, विश्वम्भरप्रसाद श्रेष्ठको नाममा होला त सहमति? सोमबार, साउन १५, २०८० सत्ता साझेदार नेपाली कांग्रेसका साथै प्रमुख प्रतिपक्षी नेकपा एमालेका शीर्ष नेताहरूसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले परिषद्को बैठक बोलाएका हुन् । विपक्षी एमालेले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन अवरोध खडा नगरे मङ्गलबारको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गर्ने छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट अनिर्वाय अवकाशमा...

सय केजी सुन तस्करी प्रकरणमा दावा पक्राउसँगै राजनीतिकर्मीमा पनि होला अनुसन्धान? सोमबार, साउन १५, २०८० विभिन्न आपराधिक घटनामा संलग्न उनलाई चिनियाँ दूतावासले पक्राउ गर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएको थियो । तर नेकपा माओवादी केन्द्रका उच्च तहका नेताहरूको संरक्षणमा उनी जोगिदै आएका थिए । दावाको माओवादी केन्द्र उपमहासचिव वर्षमान पुन र नेतृ ओनसरी घर्तीसँग निकट सम्बन्ध रहेको स्रोत बताउँछ ।









