News Griha :: न्यूजगृह
रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
आगामी तीन दिन कस्तो रहला यी नदीको जलसतह ?
आगामी तीन दिन कस्तो रहला यी नदीको जलसतह ? जल तथा मौसम विज्ञान विभाग,बाढी पूर्वानुमान महाशाखाले केही ठूला नदीको जलसतह घटबढ हुने जनाएको छ ।
एक सय ६४ विदेशी विद्यार्थीलाई प्रवेशाज्ञा सिफारिस
एक सय ६४ विदेशी विद्यार्थीलाई प्रवेशाज्ञा सिफारिस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत तीन महिनाको अवधिमा एक सय ६४ विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि विद्यार्थी प्रवेशाज्ञा (भिसा) सिफारिस गरेको छ ।
सोमबार कालीमाटीमा फलफूल र तरकारीको मूल्य कति ?
सोमबार कालीमाटीमा फलफूल र तरकारीको मूल्य कति ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।
नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि बाबुरामको नौ बुँदे प्रस्ताव 
नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि बाबुरामको नौ बुँदे प्रस्ताव  एक व्यक्ति, एक पद, दुई कार्यकालको अवधारणा अघि सार्दै नेसपाको पार्टी एकताको प्रस्तावमा भनिएको छ,‘सामान्यतः पार्टीले एक व्यक्ति, एक कार्यकारी पद र अधिकतम दुई कार्यकाललाई पालना गर्नेछ । आवश्यक परेमा माथिल्लो समितिको सदस्य तल्लो समितिमा पदाधिकारीसम्म बन्न सक्ने छ ।’
चितवनमा डेंगुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान
चितवनमा डेंगुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान लामखुट्टेको टोकाइबाट हुने डेंगुबाट बच्न चितवनको खैरहनी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ ।
भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन नै मुस्किल
भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन नै मुस्किल भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जंगल आसपासका बस्तीका किसान समस्या परेका हुन् ।
विद्यालय कर्मचारी र बालविकासदेखि सबै शिक्षकका समस्या समाधान हुन्छ : अर्थमन्त्री
विद्यालय कर्मचारी र बालविकासदेखि सबै शिक्षकका समस्या समाधान हुन्छ : अर्थमन्त्री अर्थमन्त्री डा.प्रकाशशरण महतले शिक्षक तथा कर्मचारीका समस्याका विषयमा आफू चिन्तित रहेको बताउँदै चाँडै समस्या समाधान गर्ने बताएका छन् ।
किन बस्दैछ एकीकृत समाजवादीको सचिवालय बैठक ?
किन बस्दैछ एकीकृत समाजवादीको सचिवालय बैठक ? माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।
सोमबार कुन देशको मुद्राको भाउ कति ? 
सोमबार कुन देशको मुद्राको भाउ कति ?  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार,मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदनसमक्ष पेश गर्ने कार्यसूची रहेको छ ।
‘प्रदेश सभा नियमावली संशोधन समिति गठन’ प्रस्ताव पारित
‘प्रदेश सभा नियमावली संशोधन समिति गठन’ प्रस्ताव पारित कर्णाली प्रदेश सभाको बैठकले ‘कर्णाली प्रदेशसभा नियमावली,२०७९’ संशोधन समिति गठन’ सम्बन्धी प्रस्ताव पारित गरेको छ ।   
Weather Update