टेलिभिजन रियालिटी शो ‘महा गफाडी’ घोषणा, निर्णायक को–को छन् ? आइतबार, साउन १४, २०८०

कहिले आउँछ नयाँ जहाज ? यसो भन्छन् उड्डयनमन्त्री किराती आइतबार, साउन १४, २०८० संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली ध्वजा बाहक नयाँ जहाज छिट्टै खरिद गरिने बताएका छन् ।

रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु आइतबार, साउन १४, २०८० रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भीरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो ।

शिक्षा ऐनमा आफ्ना माग पूरा नभए शिक्षक कर्मचारीले आन्दोलन गर्ने आइतबार, साउन १४, २०८०

बालुवाटारमा शीर्ष नेताबीच यी विषयमा भयो छलफल आइतबार, साउन १४, २०८० संसदमा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।

सञ्चालकले शेयर बिक्री गर्न नपाउने व्यवस्थाप्रति अर्थमन्त्रीलाई ध्यानाकर्षण आइतबार, साउन १४, २०८०

प्रधानमन्त्री भन्छन्– अब चिन्ता गर्नुपर्दैन, शिक्षा विधेयक मंगलबार संसद् पुग्छ आइतबार, साउन १४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय शिक्षा ऐनलाई लिएर विभिन्न तप्काबाट चासो र चिन्ता व्यक्त भइरहेको जनाउँदै सो सम्बन्धी विधेयक मन्त्रिपरिषदबाट पारित गरेर संसदमा पुर्याउने बताएका छन् ।

मन्त्रिपरिषद् बैठक : कर्मचारीसम्बन्धी यस्तो निर्णय आइतबार, साउन १४, २०८० बाग्मती प्रदेश सरकारले विभिन्न कार्यालयका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

बजार राताम्मे हुँदा पनि यी कम्पनीको शेयर मूल्य बढ्यो आइतबार, साउन १४, २०८०

बारुद गोदाममा विस्फोट हुँदा दश जनाको मृत्यु आइतबार, साउन १४, २०८० दक्षिणी थाइल्याण्डमा अनुमति नलिइ सञ्चालन गरिएको बारुद गोदाममा शनिबार अपराह्न भएको शक्तिशाली विस्फोटमा ज्यान गुमानेको सङ्ख्या १० पुगेको स्थानीय गभर्नरले जानकारी दिएका छन् ।
झण्डै १६ सय अस्थायी र करार कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय आइतबार, साउन १४, २०८० स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।

एक क्विन्टल सुन प्रकरणबारे उच्च स्तरीय छानबिन समिति बनाउन संसद्को ध्यानाकर्षण आइतबार, साउन १४, २०८० लेखा समितिको आजको बैठकले उक्त प्रकरणमा छानबिनका लागि अधिकार सम्पन्न उच्च स्तरीय समिति गठनका लागि संसद्को ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण सम्पन्न आइतबार, साउन १४, २०८० एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाए ।









