News Griha :: न्यूजगृह
‘लम्पी स्किन’बाट बागमतीमा साढे एक लाख बढी पशु सङ्क्रमित
‘लम्पी स्किन’बाट बागमतीमा साढे एक लाख बढी पशु सङ्क्रमित निर्देशनालयका अधिकृत डा. सविना मिश्रले गत पुसदेखि यही साउन ८ सम्म प्रदेशमा एक लाख ५३ हजार पशुचौपाया सङ्क्रमित भएका जानकारी दिइन् ।
जरिवाना तोकेपछि निर्वाचन अयोागविरुद्ध अदालत पुगे रास्वपाका चार सांसद
जरिवाना तोकेपछि निर्वाचन अयोागविरुद्ध अदालत पुगे रास्वपाका चार सांसद निर्वाचन खर्च विवरण बुझाएर सार्वजनिक गरे पनि १५ हजार रुपैयाँ जरिवाना तोकेको भन्दै उनीहरू अदालतमा पुगेका हुन् । 
साताको पहिलो दिन नेप्सेमा भारी अंकले गिरावट
साताको पहिलो दिन नेप्सेमा भारी अंकले गिरावट आज नेप्से परिसूचक २६.१४ अंकले घट्दै २१ सयको विन्दुमा आएको हो । ‘क वर्गको सेन्सेटिभ इन्डेक्ससमेत ४.१७ अंकले गिरावट आएको छ । 
दलाल पुँजीवादका कारण अर्थतन्त्रमा समस्या भयो : माधव नेपाल
दलाल पुँजीवादका कारण अर्थतन्त्रमा समस्या भयो : माधव नेपाल ‘यो शिक्षा क्षेत्रमा पनि हाबी छ, राज्यको अर्थतन्त्रमा हाबी छ, राज्यको प्रशासनमा पनि हाबी छ, हाम्रो व्यवस्थालाई अत्यन्त कुरुप बनाउने कार्यमा पनि त्यो जिम्मेवार छ ।’
द्रुत गतिमा गुडेको बसका चालक निदाउँदा दुर्घटना
द्रुत गतिमा गुडेको बसका चालक निदाउँदा दुर्घटना दुर्घटनाबारे जानकारी पाउनासाथ प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर शव र घाइतेलाई नजिकैको अस्पताल पुर्याइएको प्रमुख अस्लमले सञ्चारकर्मीलाई बताएका छन् ।
प्रधानमन्त्रीको दाबी : गठबन्धन टुटाउने प्रयास भइरहेको छ
प्रधानमन्त्रीको दाबी : गठबन्धन टुटाउने प्रयास भइरहेको छ आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकार भ्रष्टाचार व्यथिति र विसंगतिविरुद्ध खरो उत्रिएपछि गठबन्धन भत्काउने प्रयास भइरहेको दाबी गरेका हुन् ।
बिजुली खेर जाने भएपछि अनुगमनमा पुगे कुलमान
बिजुली खेर जाने भएपछि अनुगमनमा पुगे कुलमान उक्त सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी ग्वाङ्सी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेञ्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्य सम्पादनका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ ।
भ्रष्टाचार विरोधी कदमले जनतामा नयाँ रक्त सञ्चार पैदा भयो : प्रधानमन्त्री दाहाल 
भ्रष्टाचार विरोधी कदमले जनतामा नयाँ रक्त सञ्चार पैदा भयो : प्रधानमन्त्री दाहाल  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्त सञ्चार पैदा भएको बताएका छन् ।
पोखरामा दुई हजार १५० मेट्रिक टन कृषि मल वितरण गर्ने तयारी
पोखरामा दुई हजार १५० मेट्रिक टन कृषि मल वितरण गर्ने तयारी महानगरभित्र मलको बिक्री वितरणका लागि ७० केन्द्र सूचीकृत गरिएको र अघिल्लो वर्षको खपत अवस्था हेरेर यस आवका लागि लक्ष्य निर्धारण गरिएको महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । 
सारुकको मोबाइलमा सुसाइड नोट : 'कसैलाई ब्लेम नगर्नु'
सारुकको मोबाइलमा सुसाइड नोट : 'कसैलाई ब्लेम नगर्नु' सारुकले सुसाइड नोटमा कसैलाई दुःख नदिन प्रहरीलाई अनुरोध गरेका छन् । सारुकले लेखेका छन्, ‘पुलिसहरू डन्ट फकिङ मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो । सो सकियो । मेक मि रेस्ट इन पीस, धन्यवाद ।’
बजेट पेश भएपछि कमा पनि फेर्न पाइँदैन, अनि टुलुटुलु हेरेर बस्नुबाहेक के गर्नु : मन्त्री किराती 
बजेट पेश भएपछि कमा पनि फेर्न पाइँदैन, अनि टुलुटुलु हेरेर बस्नुबाहेक के गर्नु : मन्त्री किराती  ‘बुद्ध जयन्तीको अवसर पारेर मैले लुम्बिनीमा सात दिनको लागि फ्रि भिसा लागू गरौँ भनेर क्याविनेटमा लगेँ, प्रधानमन्त्री पनि सकारात्मक हुनु भयो, तर फेल भयो,’
आफ्नै गोठमा आगो लगाउने पक्राउ 
आफ्नै गोठमा आगो लगाउने पक्राउ  पक्राउ पर्नेमा छथर गाउँपालिका— ६ सुदाप बस्ने २८ वर्षीय भानु बस्नेत छन् । बस्नेतले आफ्नै गाई गोठमा गएराति आगो लगाएको खबरपछि इलाका प्रहरी कार्यालय बसन्तपुर र अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
Weather Update