नयाँ बसपार्कमा यात्रुको झोला तानेर दुःख दिने पक्राउ आइतबार, साउन १४, २०८०

बाढीपहिरोबाट यी राजमार्ग अवरुद्ध आइतबार, साउन १४, २०८०

समाजवादी विद्यार्थी मोर्चा घोषणा गरिँदै आइतबार, साउन १४, २०८० सत्तारुढ राजनीतिक दलहरू (समाजवादी मोर्चा) निकट विद्यार्थी संगठनहरूले आज विद्यार्थी मोर्चा घोषणा गर्ने भएका छन् ।

लगानी बोर्डको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले भने— विकासमा निजी लगानीलाई प्रोत्साहित गरिनेछ आइतबार, साउन १४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने बताएका छन् ।

कोशी प्रदेश सरकार गठनमा बहुमत जुटाउँदै सत्तारुढ प्रमुख दल आइतबार, साउन १४, २०८० कोशी प्रदेश सभामा एमाले ४० कांग्रेस २९, माओवादी केन्द्र सभामुखसहित १३, राप्रपा ६ नेकपा एकीकृत समाजवादी (नेकपा एस) ४ र जनता समाजवादी पार्टी (जसपा) १ गरी ९३ सदस्य छन् । सरकार गठनका लागि बहुमत पुर्याउन ४७ सांसदको समर्थन आवश्यक पर्छ । सभामुखसहित गठबन्धनमा ४७ सांसद छन् ।

विद्यालय कर्मचारी र ईसीडी, राहतलगायत सबै शिक्षकका माग सम्बोधन गर्न आग्रह आइतबार, साउन १४, २०८०

आज तरकारी र फलफूलको मूल्य सामान्य घटबढ आइतबार, साउन १४, २०८०

कांग्रेस महामन्त्री शर्माले देखाइदिए एमाले युवा नेताहरूको हैसियत ! आइतबार, साउन १४, २०८० सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद विश्वप्रकाश शर्माले पार्टीमा एमाले युवा नेताहरूको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि नभएको टिप्पणी गरेका छन् ।

बाबुराम भन्छन्— कोशीमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प, सत्तालिप्साले गणतन्त्र कमजोर बन्छ आइतबार, साउन १४, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प हुने सुझाव दिएका छन् ।

सिरहा र सप्तरी सिमानाकाे बलान नदी नियन्त्रण गर्न तटबन्ध निर्माण आइतबार, साउन १४, २०८० लहान नगरपालिकाले सिरहा र सप्तरीको सिमाना रहेको बलान नदीको कटान रोक्न अस्थायी तटबन्ध निर्माण गर्न थालेको छ ।

विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै आइतबार, साउन १४, २०८० अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै आइतबार, साउन १४, २०८० सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठककले यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नेछ ।

आज यी प्रदेशमा भारी वर्षाको पूर्वानुमान आइतबार, साउन १४, २०८० आइतबार विभिन्न प्रदेशमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।








