थाहा पाउनुहोस् आइतबार विदेशी मुद्राको सटही दर [सूचीसहित] आइतबार, साउन १४, २०८०

कास्कीमा भारी वर्षाका कारण बाढीपहिरोको जोखिम आइतबार, साउन १४, २०८० जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले कास्कीमा अतिभारी वर्षा भएको हुँदा बाढीपहिरोको जोखिम रहेको जनाएको छ ।

झापामा भारी वर्षा आइतबार, साउन १४, २०८० जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले झापामा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको जनाएको छ ।

किसानका समस्या समाधान हुनुपर्छ : सीके राउत आइतबार, साउन १४, २०८० जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत)ले प्रत्येक वर्ष किसानले खेतीको समयमा भोग्दै आएको समस्या समाधान हुनुपर्ने बताएका छन् ।

साउन १४ गते आइतबार तपाईंको राशिफल आइतबार, साउन १४, २०८० साउन १४ गते आइतबार । अधिक साउन शुक्ल द्वादशी तिथि । पञ्चाङ्ग एन्द्र बालव मूल, प्रदोष व्रत । अन्तराष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस । राशिफल हेरेर दैनिककार्य सुरुआत गर्नुहोस् ।

सामुदायिक क्याम्पस एकआपसमा गाभ्नुपर्छ : मुख्यमन्त्री पाण्डे शनिबार, साउन १३, २०८० गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका सामुदायिक क्याम्पसहरूलाई एकआपसमा गाभ्ने (मर्जर) प्रक्रिया अघि बढ्नुपर्ने बताएका छन् ।
गौर घटनाका दोषीलाई कारबाही माग गर्दै चन्द्रपुरमा धर्ना शनिबार, साउन १३, २०८० १७ वर्षअघि भएको गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै शनिबार रौतहटको चन्द्रनिगाहपुरमा धर्ना दिइएको छ ।

भारतमा बाघको संख्या कति ? शनिबार, साउन १३, २०८० लोपोन्मुख प्रजातिका बाघको संरक्षण प्रयासको पुष्टि गर्दै शनिबार सार्वजनिक गरिएको नयाँ सरकारी तथ्याङ्कअनुसार भारतमा बाघको संख्या तीन हजार ६०० नाघेको अनुमान गरिएको छ ।
धार्मिक प्रदर्शनका क्रममा करेन्ट लागेर चार जनाको मृत्यु शनिबार, साउन १३, २०८० भारतमा मुस्लिम धर्मावलम्बीको एक धार्मिक प्रदर्शनका क्रममा अत्यधिक भोल्टेजको तारमा छोइँदा शनिबार करेन्ट लागेर चार जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएकाे प्रहरीले जानकारी दिएको छ ।

यस्ता छन् दिनभरका मुख्य मुख्य समाचार शनिबार, साउन १३, २०८०
1689926374.jpg)
देश र जनताको हितमा काम गर्नुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा छ : रमेश लेखक शनिबार, साउन १३, २०८० नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसलाई मुलुक र जनताको हितमा काम गर्नुपर्ने जिम्मेवारी आएको बताएका छन् ।

सरकारी अस्पतालमा बिहान ८ बजेदेखि सेवा : स्वास्थ्यमन्त्री बस्नेत शनिबार, साउन १३, २०८० स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा लागू गरिएको सुधार कार्यक्रमले निजी क्षेत्रका अस्पतालमा रही आएका बिरामीको चाप केही हदसम्म घटेको बताएका छन् ।


![थाहा पाउनुहोस् आइतबार विदेशी मुद्राको सटही दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/euro-money1690677469.png)







