थाहा पाउनुहोस् आइतबार विदेशी मुद्राको सटही दर [सूचीसहित]
![थाहा पाउनुहोस् आइतबार विदेशी मुद्राको सटही दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/euro-money1690677469.png)
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
सो बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा पुगेको छ ।
यूरो एकको खरिद दर १४४ रुपैयाँ ०८ पैसा र बिक्री दर १४४ रुपैयाँ ७४ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २९ पैसा र बिक्री दर १६९ रुपैयाँ ०६ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० ०६:२२