पाँच बुँदे मागसहित निर्माण व्यवसायी सडकमा, म्यादसँगै रकमको व्यवस्था गर्न माग आइतबार, साउन १४, २०८०

प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा रूपन्देहीबाट दुई जना पक्राउ आइतबार, साउन १४, २०८० पक्राउ पर्नेमा सियारी गाउँपालिका— ७ अमुवा बस्ने ३० वर्षीय लालबहादुर थारु र ४० वर्षीय जितबहादुर थारु छन् । सियारी गाउँपालिका— ७ अमुवामा भएको सांस्कृतिक रमाइलो मेलामा उनीहरुले झगडा गरेका थिए ।

नापी अधिकृतविरुद्ध १ करोडको गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा आइतबार, साउन १४, २०८० पुरीको १ करोड ४ लाख ३ हजार ४४१ रुपैयाँ ५२ पैसाको स्रोत नखुलेको भन्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । २०५२ पुस ९ गते सरकारी सेवामा प्रवेश गरेका पुरीको २०७९ असारसम्म विभिन्न शीर्षकमा गरी २ करोड २४ लाख ८१ हजार ६९० रुपैयाँ ५२ पैसाको हिसाब देखिएको तर...

प्रधानमन्त्रीलाई भेट्न पुगे केपी ओली, संवैधानिक परिषद्को बैठकबारे असन्तुष्टि आइतबार, साउन १४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ । उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरे पार्टीको कारबाही हुन्छ : नेता सिंह आइतबार, साउन १४, २०८० नेपाली कांग्रेस चितवनले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले आरोप लाग्दैमा पार्टीले कारबाही गरिहाल्नु पर्छ भन्ने नरहेको स्पष्ट पारे ।

कृषि क्षेत्रलाई कानुनअनुसार व्यवस्थित बनाउन कृषि ऐन आउँछ : मन्त्री भुसाल आइतबार, साउन १४, २०८० कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्रलाई कानुनअनुसार व्यवस्थित बनाउन सरकारले कृषि ऐन, २०८० ल्याउन लागेको बताएका छन् ।आइतबार काठमाडौंमा भएको एकीकृत कृषि ऐनको आवश्यकताबारे छलफल कार्यक्रममा बोल्दै मन्त्री भुसालले कृषि ऐन ल्याउन लागेको बताएका हुन् । उनले मन्त्रालयले कृषि ऐन, २०८० को मस्यौदा तयार पारेकाले सरोकारवालाको...
1690698248.jpg)
वर्षातसँगै जसको भोग-निन्द्रा हराउँछ आइतबार, साउन १४, २०८० महाकालीपारि भारतसँग जोडिएको नेपाली बस्ती हो, कुतियाकबर । करिब ४० परिवारको बसोबास रहेको यहाँ चार सयभन्दा बढी मानिस छन् ।

चौँरीमा लम्पी स्किन देखिएपछि फुर्वाले भने : हाम्रो बिरामी पशुलाई कसले उपचार गर्ने ? आइतबार, साउन १४, २०८० ‘चौँरी बेँसी झर्न सक्दैन, प्राविधिक लेकको जंगलमा आउँदैनन्, हाम्रो बिरामी पशुलाई कसले उपचार गर्ने ?’, उनको गुनासो छ ।

संसदका चार समितिको बैठक बस्दै, यी विषयमा छलफल हुने आइतबार, साउन १४, २०८० प्रतिनिधिसभा र राष्ट्रियसभाका चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ । संसद सचिवालयको कार्यालय सिंहदरबारमा समितिका बैठकहरू बस्ने सचिवालयले जनाएको हो ।
1687680454.jpeg)
पानी जहाज कम्पनीमा कामदार पठाउन ईपीएस भाषा परीक्षा आवेदन माग आइतबार, साउन १४, २०८० पानी जहाज कम्पनीमा काम गर्ने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गर्न लागिएको ईपीएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले बताए ।

नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध आइतबार, साउन १४, २०८० पहिरो खसेसँगै उक्त सडक भएर गुड्ने सवारी साधन ठप्प हुँदा यात्रुहरू अलपत्र भएका छन् ।

एक क्विन्टल सुन प्रकरण : थप एक जना पक्राउ आइतबार, साउन १४, २०८० राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको देखिएपछि एक जनालाई पक्राउ गरेको छ । विभागको टोलीले आइतबार बिहान ठमेलको भियना होटलमा छापा मारेर केही कागजात र सामग्रीसमेत बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा नेपाली मूलका बेल्जिनियम नागरिक रहेका छन् । हङकङबाट सुन ल्याएको एक क्विन्टल सुन व्यवस्थापन...
जसले नयाँ बसपार्कमा यात्रुको झोला तान्दै हैरानी दिए... आइतबार, साउन १४, २०८० प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गर्दै आएको छ ।


1690703591.jpg)






