News Griha :: न्यूजगृह
शैक्षिक गुणस्तर सुधार्न शिक्षकलाई तालिम
शैक्षिक गुणस्तर सुधार्न शिक्षकलाई तालिम बाग्मती नगरपालिकाले विद्यार्थीको शैक्षिक अवस्था सुधार्न गर्न शिक्षकलाई क्षमता विकास तालिम दिन सुरुआत गरेको छ ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिमा शालिनता हुनुपर्छ : केपी ओली
एमालेबाट निर्वाचित जनप्रतिनिधिमा शालिनता हुनुपर्छ : केपी ओली नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट निर्वाचित जनप्रतिनिधिमा शालिनता हुनुपर्ने बताएका छन् ।
कोशी सरकार निर्माण विषयमा सत्तारुढ शीर्ष नेताबीच बालुवाटारमा छलफल
कोशी सरकार निर्माण विषयमा सत्तारुढ शीर्ष नेताबीच बालुवाटारमा छलफल उनीहरुबीच कोशी प्रदेश सरकार गठनलगायत समसामयिक विषयमा अनौपचारिक छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।
कक्षा ११ र १२ का विद्यार्थीलाई पनि दिवा कक्षा सञ्चालन गर्न निर्देशन
कक्षा ११ र १२ का विद्यार्थीलाई पनि दिवा कक्षा सञ्चालन गर्न निर्देशन तनहुँको व्यास नगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीलाई पनि दिवा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
अभ्यासका क्रममा सैन्य हेलिकप्टर दुर्घटना
अभ्यासका क्रममा सैन्य हेलिकप्टर दुर्घटना सैनिक अभ्यासका क्रममा अष्ट्रेलियाली सेनाको एक हेलिकप्टर दुर्घटना भएको छ । प्रशान्त महासागरमा दुर्घटनाग्रस्त हेलिकप्टरको भग्नावशेष भेटिएको अष्ट्रेलियाली प्रहरीले जनाएको छ ।
यो जनताको होइन्, दलाल पुँजीवादीहरूको सरकार हो : एमाले महासचिव पोखरेल
यो जनताको होइन्, दलाल पुँजीवादीहरूको सरकार हो : एमाले महासचिव पोखरेल नेकपा एमाले महासचिव शंकर पोखरेलले अहिलेको सरकार जनताको नभई पुँजीवादीहरूको भएको आरोप लगाएका छन् । नेकपा एमाले काठमाडौं महानगर कमिटीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश आर्थिक सङ्कटमा फस्दासमेत केही निश्चित घरानाका व्यापारीले कमाईरहेको भन्दै उनले सरकारको नीति नै गलत रहेको दाबी गरे । उनले एमालेको भूमिका प्रभावकारी नहुदाँ लोकप्रिय...
आदर्श, सिद्धान्तको कुरा गर्ने तर जीवनमा लागू नगर्नेहरू नक्कली हुन् : रक्षामन्त्री खड्का
आदर्श, सिद्धान्तको कुरा गर्ने तर जीवनमा लागू नगर्नेहरू नक्कली हुन् : रक्षामन्त्री खड्का उपप्रधान एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले पूर्वाग्रहमुक्त टिप्पणीले पार्टीको हित हुने बताएका छन् । कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले बैठक, छलफल, सम्मेलनको मर्यादालाई एउटा सीमामा राख्न नसके पार्टीले चाहेको परिणाम निकाल्न नसक्ने भन्दै पूर्वाग्रहविहीन खुला बहसले पार्टीलाई थप बलियो बनाउने बताए । 
पर्यटकको मनै लोभ्याउने ‘लोदेन’
पर्यटकको मनै लोभ्याउने ‘लोदेन’ प्रायः शेर्पा समुदायको बसोबास रहेको हिमाली क्षेत्र पापुङ प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भएकाले पर्यटन प्रवर्द्धनमा यस क्षेत्रले सहयोग पुग्ने स्थानीयवासीको विश्वास छ । पशुपालन व्यवसायसमेत यो क्षेत्रमा उल्लेख्य छ । पशुपालनसँगै जडीबुटी सङ्कलन तथा व्यापार यस क्षेत्रका मानिसको मुख्य पेसा हो । दुर्गम क्षेत्रका रुपमा लिइँदै आएको पापुङको...
कोशीको विषयमा कांग्रेसले सर्वोच्चको निर्णय मान्छ : नेता सिंह
कोशीको विषयमा कांग्रेसले सर्वोच्चको निर्णय मान्छ : नेता सिंह चितवनमा शनिबार सञ्चारकर्मीसँग उनले कांग्रेस कानुनी राज्यका पक्षमा रहेको उल्लेख गरे । ‘नेपाली कांग्रेस कानुन मान्ने पार्टी भएकाले त्यसलाई स्वीकार गर्छौँ । आफूलाई पर्दा नमान्ने र अरुलाई पर्दा मान्ने भन्ने हुँदैन,’ नेता सिंहले भने । कोशी प्रदेश सरकार गठनका लागि दलहरूसँग छलफल भइरहेको उनको भनाइ थियो ।
सय केजी सुन प्रकरण : भरिया समाउने, मालिक उम्काउने खेल हुनसक्ने भन्दै रविले गराए सचेत
सय केजी सुन प्रकरण : भरिया समाउने, मालिक उम्काउने खेल हुनसक्ने भन्दै रविले गराए सचेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सभापति रवि लामिछानेले सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग शनिबार उनले धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको गुनासो गरे ।
दाङमा ट्रक दुर्घटना हुँदा दुई किशोरी घाइते 
दाङमा ट्रक दुर्घटना हुँदा दुई किशोरी घाइते  लमही—घोराही सडक खण्डको चौपट्टा नजिक शनिबार दिउँसो १२ बजेतिर ना ४ ख ८४८७ नम्बरको  ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई यात्रु घाइते भएका हुन् । घाइते हुनेमा लमही नगरपालिका— २ बस्ने वर्ष १८ कि रबिना चौधरी र सोही ठाउँकी १६ वर्षकी करुणा चौधरी छन् ।
Weather Update