News Griha :: न्यूजगृह
छात्रवृत्तिका लागि आवेदन दिने समय थप
छात्रवृत्तिका लागि आवेदन दिने समय थप काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति कोटामा अध्ययन गर्न दिने आवेदनको समय तीन दिन थप गरेको छ ।
वडाको उम्मेदवार छान्दा स्थानीय तहलाई अधिकार दिन माग
वडाको उम्मेदवार छान्दा स्थानीय तहलाई अधिकार दिन माग नेपाली कांग्रेस महानगर समितिले वडाको उम्मेदवार छनोट गर्दा स्थानीय तहलाई पूर्ण अधिकार दिन माग गरेको छ ।
आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना
आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बाग्मती र मधेस प्रदेशका पश्चिमी भू–भागका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
एक वर्षमा करोड बढी मूल्यको दाँत कोट्याउने सिन्को आयात
एक वर्षमा करोड बढी मूल्यको दाँत कोट्याउने सिन्को आयात अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन ।
‘मानव–बाघ सहअस्तित्व’नारासहित आज विश्व बाघ दिवस मनाइँदै,बाघको सङ्ख्या बढ्यो 
‘मानव–बाघ सहअस्तित्व’नारासहित आज विश्व बाघ दिवस मनाइँदै,बाघको सङ्ख्या बढ्यो   विश्व बाघ दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ ।
शनिबारको विदेशी मुद्राको विनिमय दर [सूची]
शनिबारको विदेशी मुद्राको विनिमय दर [सूची] नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा
पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।
मिटरब्याजसम्बन्धी कानुन बनेपछि गृहमन्त्रीले के भने ?
मिटरब्याजसम्बन्धी कानुन बनेपछि गृहमन्त्रीले के भने ? उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजसम्बन्धी कानुन बनेकोमा सबैलाई बधाई दिएका छन् ।
आज पद्मिनी एकादशी व्रत, कस्तो छ तपाईंको राशिफल ?
आज पद्मिनी एकादशी व्रत, कस्तो छ तपाईंको राशिफल ? साउन १३  गते शनिबार । अधिक साउन शुक्ल एकादशी तिथि । पञ्चाङ्ग ः ब्रह्म विष्टिरभद्रा ज्येष्ठा । आज पद्मिनी एकादशी व्रत । विश्व बाघ दिवस । राशिफल यस्तो छ । 
मिटरब्याजसम्बन्धी ८१ मुद्दाको टुंगो लाग्यो,झन्डै तीन करोड तमसुक च्यातियो
मिटरब्याजसम्बन्धी ८१ मुद्दाको टुंगो लाग्यो,झन्डै तीन करोड तमसुक च्यातियो मिटरब्याजसम्बन्धी ८१ वटाको निवेदन टुंगो लगाइएको छ । जिल्ला प्रशासन कार्यलयका अनुसार सप्तरीमा केही दिनयता दैनिकरूपमा छलफल चलाइरहेको अवस्थामा ८१ निवेदन फर्छ्योट भएको जनाएको छ । सप्तरी जिल्लामा मिटरब्याजसम्बन्धी एक हजार पाँच सय ७९ निवेदन परेको छ ।
Weather Update