News Griha :: न्यूजगृह
हवाई सुरक्षाका लागि विशेष ‘टास्क फोर्स’ गठन
हवाई सुरक्षाका लागि विशेष ‘टास्क फोर्स’ गठन मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले वायु सेवा सञ्चालकको छाता संगठन वायु सेवा सञ्चालक संंघ नेपालले विशेष ‘टास्क फोर्स’ गठन गरेको छ ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहित पाँच जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर
पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहित पाँच जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँकार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रञ्जिता झासहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको छ ।
शेखर कोइराला भन्छन्— कोशी सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुन्छ
शेखर कोइराला भन्छन्— कोशी सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुन्छ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कोशी प्रदेश सरकार उद्धव थापाको नेतृत्वमा गठन हुने विश्वास व्यक्त गरेका छन् । 
दक्षिण सुडानमा एक नेपाली शान्ति सैनिक झुण्डिएको अवस्थामा फेला
दक्षिण सुडानमा एक नेपाली शान्ति सैनिक झुण्डिएको अवस्थामा फेला संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा खटिएका बाँठा रुम्बेकस्थित गण हेडक्वाटरमा घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।
उपाध्यायका ‘छाती किन पोल्छ’ र ‘मैले दिएको चोखो माया’ सार्वजनिक
उपाध्यायका ‘छाती किन पोल्छ’ र ‘मैले दिएको चोखो माया’ सार्वजनिक गीतकार वैकुण्ठप्रसाद उपाध्यायको ‘छाती किन पोल्छ’ र ‘मैले दिएको चोखो माया’ बोलका दुई गीतका म्यूजिक भिडिओ एकसाथ सार्वजनिक गरिएको छ ।
‘श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण हुन नसक्नु दुःखद्’
‘श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण हुन नसक्नु दुःखद्’ नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले न्यूनतम पारिश्रमिक बोर्डमार्फत यथाशीघ्र श्रमिकको पारिश्रमिक तोक्न माग गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको सर्भर डाउन, उडान प्रभावित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको सर्भर डाउन, उडान प्रभावित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को संशोधन विधेयक पारित नगर्न आग्रह 
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को संशोधन विधेयक पारित नगर्न आग्रह  मानव अधिकार तथा शान्ति समाजले संसदमा प्रस्तुत मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को संशोधन विधेयक पारित नगर्न सचेत गराएको छ ।
बिरामीको मृत्युपछि आफन्तले गरे अस्पताल घेराउ 
बिरामीको मृत्युपछि आफन्तले गरे अस्पताल घेराउ  भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचारका क्रममा महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ ।
Weather Update