News Griha :: न्यूजगृह
डिप्लोमा तथा प्रि–डिप्लोमा तहको परिमार्जित पाठ्यक्रम लागु गर्न सीटीईभीटीको निर्देशन
डिप्लोमा तथा प्रि–डिप्लोमा तहको परिमार्जित पाठ्यक्रम लागु गर्न सीटीईभीटीको निर्देशन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले शुक्रबार एक सूचना जारी गर्दै डिप्लोमा तथा प्रि–डिप्लोमा तहमा परिमार्जित पाठ्यक्रम लागु गर्न निर्देशन दिएको छ ।
१९ औँ एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा, को-को परे टोलीमा?
१९ औँ एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा, को-को परे टोलीमा? टोलीमा तीन खेलाडीले लामो समय पछि पुनरागमन गरेका छन् । नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको सो टोलीमा तीव्र गतिका बलर अविनाश बोहरा, विकेट किपर विनोद भण्डारी र अलराउन्डर विवेक यादवले लामो समयपछि पुनरागमन गरेका छन् । टी–२० फर्म्याटमा हुने खेलमा आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की भने टोलीमा...
शिक्षा ऐनमार्फत माग सम्बोधन नभए राहत शिक्षकले आन्दोलन गर्ने
शिक्षा ऐनमार्फत माग सम्बोधन नभए राहत शिक्षकले आन्दोलन गर्ने नेपाल राहत शिक्षक केन्द्रीय समितिले मन्त्रिपरिषद्मा रहेको संघीय शिक्षा ऐनमा आफूहरुका माग सम्बोधन नभए आन्दोलन गर्ने बताएको छ ।
आन्दोलनरत कोरिया रिटर्नीहरूसँग ५ बुँदे सहमति
आन्दोलनरत कोरिया रिटर्नीहरूसँग ५ बुँदे सहमति कोरिया रिटर्नी समूहले कार्यालयमा पेश गरेका मागहरूलाई श्रम मन्त्रालय मार्फत कूटनैतिक पहल गरी कार्यान्वयनको पहल गर्न अनुरोध गर्ने सहमति भएको छ । कोरिया रिटर्नीहरूले कोरिया पठाउने क्रममा आफूहरूलाई अन्याय भएको भन्दै आन्दोलन गर्दै आएका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कमिटेड (प्रतिबद्ध) मा छानिएका कामदारहरूले ईपीएस कार्यालयमा प्रदर्शन गर्दै...
नेपाली सेनाको निमित्त प्रवक्तामा गुरुङ 
नेपाली सेनाको निमित्त प्रवक्तामा गुरुङ  प्रवक्ता कृष्णप्रसाद भण्डारी काम विशेषले विदेश गएपछि केही समयका लागि महासेनानी गुरुङले निमित्त प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन् । उपत्यका पृतनामा स्टाफका रुपमा कार्यरत महासेनानी गुरुङसँग यसअघि सैनिक जनसम्पर्क निर्देशनालयमा काम गरेको अनुभव छ । 
स्टार्टअप उद्यममा लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको छ : अर्थमन्त्री महत
स्टार्टअप उद्यममा लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको छ : अर्थमन्त्री महत उद्योग परिसंघ युवा उद्यमी मञ्चको वार्षिक साधारण सभामा शुक्रबार अर्थमन्त्री महतले स्टार्टअप उद्यममार्फत नेपालमा सफ्टवेयर उत्पादन गर्नेहरूलाई राज्यले बजेटमार्फत एक किसिमको अनुदानको व्यवस्था गरेको बताए । उनले कोभिडपछि नेपाली युवाहरू टेक्नोलोजीको क्षेत्रमा नयाँ टेक्नोलोजी उत्पादन गरेको बताए ।
वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तनमा अलमलियो : गणेशप्रसाद तिमिल्सिना  
वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तनमा अलमलियो : गणेशप्रसाद तिमिल्सिना   ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले आफूहरू र अघिल्लो पुस्ताको जीवन मुलुकको व्यवस्था परिवर्तनको आन्दोलनमा बितेको उल्लेख गर्दै युवा पुस्ताले मुलुकको अवस्था परिवर्तन गर्ने कामको जिम्मेवारी लिनुपर्ने बताए । नेपाल स्वर्ग जस्तो भएको र त्यसको अवस्था परिवर्तनको जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाई थियो । उनले युवा पुस्तालाई नेतृत्वदायी...
वामदेवको टिप्पणी : प्रतिनिधि सभा असभ्य रुपमा सञ्चालन हुन थाल्यो
वामदेवको टिप्पणी : प्रतिनिधि सभा असभ्य रुपमा सञ्चालन हुन थाल्यो उनले कुनैपनि पार्टीले सांसदहरूलाई लगाएर संसद्को गतिविधि अवरोध गर्न नपाउने भन्दै संसद् अवरोध गर्ने विषय नियमावलीमा समेत नभएको बताए । गौतमले सांसदहरुले संसद् आफ्नो विचार व्यक्त गर्ने मात्रै भएको भन्दै अन्य राजनीतिक मुद्दामा पार्टीहरूले कार्यव्यवस्था समितिमा मिलाउनुपर्ने बताए । उनले उद्देश्य मुलुक ढङ्गले संसद् चल्न नदिने किसिमले संसद् अवरुद्ध गराउने...
चित्लाङ जाँदै गरेको गाडी दुर्घटना : दुई जनाको मृत्यु
चित्लाङ जाँदै गरेको गाडी दुर्घटना : दुई जनाको मृत्यु थानकोटबाट चित्लाङ जाँदै गरेको बा १० च ३५४६ नम्बरको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सिन्धुली घर भएका २० वर्षीय नवराज ठोकर तामाङ र काभ्रे घर भएका ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।  उनका अनुसार गाडी...
मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।  सो विधेयक बिहीबार राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको थियो ।
हेपाटाइटिस : के हो ? कसरी बच्ने ? र रोकथामका उपायहरू 
हेपाटाइटिस : के हो ? कसरी बच्ने ? र रोकथामका उपायहरू  स्वस्थ जीवनका लागि कलेजोको महत्वलाई बुझाउन यो वर्ष “एक जीवन, एक कलेजो” भन्ने नाराका साथ विश्व हेपाटाइटिस दिवस मनाइँदै छ । हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । हेपाटाइटिस भनेकै भाइरल सङ्क्रमणका कारण कलेजो सुन्निनु हो । यस रोगको भाइरसले कलेजोको संक्रमण गराउने हुँदा मानिसको कलेजोमा प्रत्यक्ष असर गर्नुका साथै...
कालीमाटी तरकारी तथा फलफूल बजारमा समितिमा किसान सञ्जालको धर्ना
कालीमाटी तरकारी तथा फलफूल बजारमा समितिमा किसान सञ्जालको धर्ना राष्ट्रिय किसान सञ्जालले आज कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालय अगाडि धर्ना दिएको छ । धर्नामा राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले किसान र उपभोक्ता दुवैको हितको लागि सातै प्रदेशमा धर्ना, ज्ञापन पत्र जस्ता कार्यक्रमहरूको आयोजना गरेको बताए ।
Weather Update