News Griha :: न्यूजगृह
सोमबार देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना
सोमबार देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपासमा रहेको छ ।
साउनको सोमबार यस्तो छ तपाईंको राशिफल
साउनको सोमबार यस्तो छ तपाईंको राशिफल साउन १५ गते सोमबार । अधिक साउन शुक्ल त्रयोदशी तिथि । पञ्चाङ्ग विषकुम्भ तैतल पूर्वाषाढा । आज खीर खाने दिन । राशिफल हेर्नुहोस् । 
भोजपुरमा डेंगु संक्रमित बढे 
भोजपुरमा डेंगु संक्रमित बढे 
जडीबुटी मुद्दाका फरार अभियुक्त पक्राउ
जडीबुटी मुद्दाका फरार अभियुक्त पक्राउ वन पैदावार पाँचऔले चोरी निकासी मुद्दामा विगत छ वर्षदेखि फरार रहेका अभियुक्तलाई कञ्चनपुर प्रहरीले आइतबार  पक्राउ गरेको छ ।
नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बोलाइयो संवैधानिक परिषद् बैठक
नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बोलाइयो संवैधानिक परिषद् बैठक बैठक मंगलबार बस्नेगरी बोलाइएको हो । प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । 
धितोपत्र बोर्डको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
धितोपत्र बोर्डको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
हवाई टिकटमा तत्काल भ्याट नलगाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
हवाई टिकटमा तत्काल भ्याट नलगाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश सर्वोच्च अदालतले तत्काल हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
पाकिस्तानमा बम विस्फोट हुँदा ३५ जनाको मृत्यु
पाकिस्तानमा बम विस्फोट हुँदा ३५ जनाको मृत्यु इस्लामिक राजनीतिक र्‍यालीमा बम विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानमा इस्लामवादी पार्टीले आयोजना गरेको र्‍यालीमा विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । २ सय जना घाइते छन् ।
पेसी व्यवस्थापनमा पूर्ण स्वचालित प्रणाली लागू गर्न प्रधानन्यायाधीशलाई बारको ध्यानाकर्षण
पेसी व्यवस्थापनमा पूर्ण स्वचालित प्रणाली लागू गर्न प्रधानन्यायाधीशलाई बारको ध्यानाकर्षण प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल बार एशोसिएशनले पूर्ण स्वचालित प्रणाली लागू गर्न आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ ।
Weather Update