कोशीको मुख्यमन्त्रीमा आज साँझ ५ बजेसम्म दाबी गर्ने समय, ठूला दललाई बहुमत पुर्याउन सकस मंगलबार, साउन १६, २०८०

भक्तपुरको ख्योपुखुमा दर्शनार्थीको घुइँचो मंगलबार, साउन १६, २०८० अधिक साउन पूर्णिमाको अवसरमा मंगलबार भक्तपुर नगरपालिका–२ महाकालीस्थित ख्योपुखुमा दर्शनार्थीको घुइँचो लागेको छ ।

यी संसदीय समितिको बैठक बस्दै मंगलबार, साउन १६, २०८०

सामाजिक सुरक्षा कोषमा जागिरको अवसर मंगलबार, साउन १६, २०८०

राष्ट्रिय जनआन्दोलन मोर्चासँग एकता घोषणा गर्दै कमल थापा मंगलबार, साउन १६, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग अलग भएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल स्थापना गरेका कमल थापा पार्टी संगठन विस्तारमा सक्रिय भएका छन् ।

मंगलबार तरकारी र फलफूलको मूल्य स्थिर मंगलबार, साउन १६, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार सोमबारको तुलनामा मंगलबार तरकारी तथा फलफूलको मूल्य स्थिर देखिएको हो ।

संवैधानिक परिषद्को बैठक बस्दै,नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजेण्डा मंगलबार, साउन १६, २०८० आजकाे बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने मुख्य एजेण्डा छ । वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेबाट अनिवार्य अवकाशमा जाँदै छन् ।

बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम, यात्रुलाई सास्ती मंगलबार, साउन १६, २०८० राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी–दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैं सास्ती हुने गरेको छ ।

महिला विश्वकपमा आज चार खेल हुने मंगलबार, साउन १६, २०८०
शिक्षा विधेयक संसदमा पुग्न लागेपछि उत्साहित मंगलबार, साउन १६, २०८०

सवारीसाधन चोरीबाट जोगाउन के गर्ने ? मंगलबार, साउन १६, २०८० विभिन्न मितिमा हराएका २१ दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई हस्तान्तरण गरेको छ ।

‘स्तनपान गरौँ,काम गरौँ’ नारासहित विश्व स्तनपान दिवस मनाइँदै मंगलबार, साउन १६, २०८० विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ । स्तनपानको महत्त्वबारे जानकारी दिन एक सातामा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ ।

ताप्लेजुङका बाढीपहिरो प्रभावितलाई राहत वितरण मंगलबार, साउन १६, २०८० नेपाली कांग्रेस ताप्लेजुङले गत असार पहिलो साता गएको बाढीपहिरोबाट प्रभावित घरपरिवारलाई राहत वितरण गरिरहेको छ ।









