नेप्सेमा दोहोरो अंकले गिरावट मंगलबार, साउन १६, २०८०
एक अर्ब लागतमा फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा सङ्ग्रहालय बनाउने मंगलबार, साउन १६, २०८० राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासन कालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो । करिब चार वर्ष लगाएर निर्माण गरिएको आयोजनाको लागत सात लाख १३ हजार थियो ।

हामी बन्नु पर्ने जति इमान्दार बनेका छैनौँ : अध्यक्ष नेपाल मंगलबार, साउन १६, २०८० ‘जे सुकै गर्नका लागि पहिलो कुरा इमान्दारिता हो, आफूप्रति इमान्दार हौँ, अल्छी मान्छेले केही गर्न सक्दैन, अल्छी हुनुहुँदैन, ढाँट्न हुँदैन, छलछाम गर्नु हुँदैन,’

संसद् सुचारु गर्ने विषयमा भएन सत्ता गठबन्धन र एमालेबीच सहमति, अर्को बैठक साउन २२ गते मंगलबार, साउन १६, २०८० संघीय संसद् सचिवालयले मंगलबार एक सूचना जारी गरी प्रतिनिधि सभा बैठक साउन २२ गते दिउँसो १ बजेका लागि तोकिएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दैन नबसी एक सातापछि सारिएको हो ।

सिरहाको गोलबजारमा युवकको शव फेला मंगलबार, साउन १६, २०८० टाउकामा चोट लागेको र घाँटीमा गम्छा बाँधिएको अवस्थामा शव भेटिएकाले हत्या भएको हुन सक्ने गोलबजार इलाका प्रहरी कार्यालयले जनाएको छ ।
कोशी प्रदेशका सभामुखले दिए राजीनामा मंगलबार, साउन १६, २०८०

प्रस्तावित राजदूतमाथि परेको उजुरीबारे छलफल नगर्ने संसदीय समितिको निर्णय मंगलबार, साउन १६, २०८० उजुरी छलफल गर्न लायक नभएकाले संसदीय सुनुवाई प्रक्रिया अघि बढाउने विषयमा बैठकमा सहमति भएको समितिका ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो मंगलबार, साउन १६, २०८० नेपाल आयल निगमका अनुसार मङ्गलबार नयाँ मूल्य सूची आएको हो। पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढेर आएको हो। निगमका अनुसार पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७ रुपैयाँ, मट्टितेलमा ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर आएको छ।

सत्ता पक्षकै सांसद नमानेपछि संसद बैठक अनिश्चित बन्दै मंगलबार, साउन १६, २०८० ‘लगभग सहमति भएको थियो, तर सत्ता पक्षका सांसदले नमानेपछि अहिले पुनः सभामुखले मुख्य दलका प्रमुख सचेतकसँग छलफल गरिरहनु भएको छ,’

पाकिस्तानमा आत्मघाती आक्रमण गरेको आईएसको दाबी, ५४ जनाको मृत्यु मंगलबार, साउन १६, २०८० गत जनवरीमा पेशावरको प्रहरी परिसरमा भएको यस्तै प्रकृतिको आत्मघाती हमलामा ८० जना प्रहरी अधिकृतका ज्यान गएको थियो ।

प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने एमालेको अडान कायमै मंगलबार, साउन १६, २०८० नेकपा एमालेले मंगलबार बस्ने प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने भएको छ । एक क्विन्ट सुन तस्करमा प्रधानमन्त्री र मन्त्री नै संलग्न भएको बताउँदै बैठक अवरुद्ध गर्ने भएको हो ।

नेपालको स्वास्थ्य क्षेत्रमा विश्व बैंकले सहयोगलाई निरन्तरता दिने मंगलबार, साउन १६, २०८० अहिले डेङ्गु लगायतका महामारी फैलन सक्ने सम्भावना रहेको र अन्य क्षेत्रमा पनि खर्च गर्नु पर्ने भएकाले उक्त रकम मन्त्रालयमै ल्याउन लागिएको मन्त्री बस्नेतको भनाइ छ । उनका अनुसार कोरोना महामारीमा खर्च गर्न आएकोमध्ये करिब एक अर्ब रुपैयाँ बचत रहेको छ ।
राष्ट्रपति र नेपालका लागि यूएईका राजदूतबीच भेट मंगलबार, साउन १६, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अलसामीसँग शिष्टाचार भेट गरेका छन् ।









