News Griha :: न्यूजगृह
पेट्रोल र डिजेलको मूल्य वृद्धि, ग्यासको घट्यो [सूचीसहित]
पेट्रोल र डिजेलको मूल्य वृद्धि, ग्यासको घट्यो [सूचीसहित] नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । भारतबाट इन्धनको मूल्य बढेर आएपछि निगमले पेट्रोल र डिजेलमा वृद्धि गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ र डिजेलमा प्रतिलिटर ७ रुपैयाँ बढेको छ । यस्तै ग्यासमा भने निगमले मूल्य घटाएको छ ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारले बहुप्रतिक्षीत संघीय शिक्षा ऐनको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले शिक्षा क्षेत्रको समग्र सुधारका लागि सो विधेयक संसदमा पेश गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ ।
न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुन सक्छ : प्रधानन्यायाधीश कार्की
न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुन सक्छ : प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुनसक्ने बताएका छन् ।
लालबहादुर बिकले पाए उच्च अदालतबाट सफाइ
लालबहादुर बिकले पाए उच्च अदालतबाट सफाइ उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मासहित तीन जनालाई सफाइ दिएको छ ।  बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका विश्वकर्मासहिले मंगलबार अदालतबाट सफाइ पाएका हुन् । 
बढ्न थाले चिनियाँ पर्यटक
बढ्न थाले चिनियाँ पर्यटक कोभिड–१९ महामारीपछि सुस्ताएको चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ ।
सत्ता पक्षका सांसद भन्छन्— सुन तस्करलाई जोगाउन एमालेले छानबिन समिति माग गर्‍यो 
सत्ता पक्षका सांसद भन्छन्— सुन तस्करलाई जोगाउन एमालेले छानबिन समिति माग गर्‍यो  उनले अनुसन्धानलाई अवरोध गर्ने र अनुसन्धानको प्रक्रियालाई विषयान्तर गर्न खोजिएको आरोप पनि लगाए । उनले एमालेको नियतमा आशंका देखिएको भन्दै सरकार छानबिन समिति बनाउन सहमत नहुने बताए ।
शिक्षा ऐनको दफा ६५ को उपदफा ५ (३) बुँदा खारेज गर्न माग
शिक्षा ऐनको दफा ६५ को उपदफा ५ (३) बुँदा खारेज गर्न माग शैक्षिक परामर्श संघले प्रस्तावित शिक्षा ऐनको प्रारम्भिक मस्यौदाको दफा ६५ को उपदफा ५ (३) बुँदा खारेज गर्न माग गरेको छ ।
संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन, अर्को बैठक बिहीबार
संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन, अर्को बैठक बिहीबार नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन बनेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको बैठकले कुनै निर्णय गर्न नसकेको परिषद्का सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
विद्यालय संरचनाभित्र नराखिए ईसीडी शिक्षकले आन्दोलन गर्ने
विद्यालय संरचनाभित्र नराखिए ईसीडी शिक्षकले आन्दोलन गर्ने सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) ले बालविकासलाई विद्यालय संरचनाभित्र राख्न माग गरेका छन् । 
Weather Update