News Griha :: न्यूजगृह
बुधबार कुन देशको मुद्राको मूल्य कति ? [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ३२ पैसा र बिक्री दर १३१ रुपैयाँ ९२ पैसा रहेको छ ।

यूरो १ को खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ९० पैसा रहेको छ । त्यसैगरी पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ १९ पैसा र बिक्री दर १६८ रुपैयाँ ९६ पैसा रहेको छ ।

राष्ट्र बैंकका अनुसार अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ११ पैसा र बिक्री दर ८७ रुपैयाँ ५१ पैसा रहेको छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २० पैसा रहेको छ ।

binimaya dar1690940240.jpg

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०७:२१
Weather Update