पाँच वर्षमा सबैलाई निःशुल्क स्वास्थ्य सेवा : मन्त्री बस्नेत [कुराकानी] बुधबार, साउन १७, २०८०

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु बुधबार, साउन १७, २०८० सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बैठक सुरु भएको हो ।

आफूमाथि देशभरिको बारेमा सोच्नु पर्ने जिम्मेवारी आयो : रवि लामिछाने बुधबार, साउन १७, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनका बेलामा अघि सारेका प्रतिबद्धता पूरा गर्न धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु बुधबार, साउन १७, २०८० जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक केही बेरअघि सुरु भएको छ । डा. सिके राउतले नेतृत्व गरेको पार्टीको राष्ट्रिय परिषद्को बैठक केही बेरअघि राजधानीको एक होटलमा सुरु भएको हो ।

अर्थतन्त्रमा गुणात्मक रूपान्तरण जरुरी छ : प्रधानमन्त्री प्रचण्ड बुधबार, साउन १७, २०८० बजेट तयार भए पनि संसदमा गर्ने छलफलबारे सवाल उठेको भन्दै प्रचण्डले, राज्यले सबै प्रकारका नीति वा योजना प्रस्ताव गर्दा बाहिरको ज्ञान र विवेक उपयोग गर्ने गरी सोच्न आवश्यक रहेको बताए ।

रोहित चौधरीको हत्या आरोपमा दुई जना पक्राउ बुधबार, साउन १७, २०८० रोहितको साउन ५ गते सुनसरीस्थित धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । उनको हत्या आरोपमा सुनसरी प्रहरीले १० दिनपछि दुई जनालाई पक्राउ गरेको हो ।

जन्मदेखि नै ढाडको बाँगोपना हुनसक्छ ! कसरी बच्ने ? बुधबार, साउन १७, २०८० त्यो धेरै जसो १० वर्षको उमेरपछि बालिकालाई देखिन्छ । यो चाहिँ छोराहरूभन्दा छोरीहरूलाई बढी देखिन्छ । सात जना छोरीमा देखियो भने एक जना छोरामा देखिन्छ । कारण ठ्याक्कै के हो भन्ने कुरा आजसम्म पनि पत्ता लागेको छैन ।

कोशीका नवनियुक्त मुख्यमन्त्री थापाको शपथ ग्रहण ५ बजे हुने बुधबार, साउन १७, २०८० कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण कार्यक्रम अपराह्न ५ बजेसम्मका लागि स्थगित भएको छ । प्रदेश स्तरीय सत्ता गठबन्धनको बैठक सुरु भएसँगै मुख्यमन्त्रीको शपथ ग्रहण सरेको हो ।

माओवादी केन्द्रको केन्द्रीय समिति सदस्य थप विस्तार गर्ने तयारी बुधबार, साउन १७, २०८० माओवादीमा अहिले पूर्ण केन्द्रीय समितिमा ३८५ सदस्यीय छन् । अब पार्टीले यसलाई बढाएर ४०७ सदस्यीय पूर्ण केन्द्रीय समिति बनाउने तयारी गरेको हो ।

सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशका मुख्यमन्त्रीको शपथ रोकियो बुधबार, साउन १७, २०८० कोशी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण कार्यक्रम केही ढिला हुने भएको छ । मुख्यमन्त्रीले आज मन्त्रिपरिषद्मा जाने मन्त्रीहरूको विभाग टुंगो लगाउने बताउँदै सत्ता गठबन्धनको बैठक बोलाएपछि शपथ ग्रहण ढिला हुने भएको हो ।

विधान संशोधन गर्दै माओवादी केन्द्र बुधबार, साउन १७, २०८० नेकपा माओवादी केन्द्रले विधान संशोधन गर्ने भएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले कमिटी विधान विपरीत भएकाले विधान संशोधन गर्ने निर्णय गरेको हो ।
रवि लामिछानेको उद्घोष : ‘बिना ढेउवा के’ १०० भन्दा बढी जागिरको ब्यवस्था बुधबार, साउन १७, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले नेपाल फर्किन चाहने नेपाली नागरिकका लागि आफ्नो पार्टीले एक सय भन्दा धेरै रोजगारी सृजना गरेको दाबी गरेका छन् । बुधबार समाजिक सञ्जाल मार्फत उनले अहिलेका लागि एक सय जनाको लागि रोजगारी खोजिएको र पार्टीको नीति अनुसार चाँडै थप रोजगारी सृजना गर्ने बताए ।

प्रधानन्यायाधीश नियुक्तिमा बार्गेनिङ गर्दै एमाले बुधबार, साउन १७, २०८० प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अनिवार्य अवकाश पाउन चार दिन अघि बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले नयाँ प्रधानन्यायाधीश नियुक्तिका साथै संसदीय समितिका सभापतिहरूको टुंगो लगाउनु पर्ने प्रस्ताव गरेका छन् । जसले गर्दा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न मङ्गलबार बसेको संवैधानिक परिषद् बैठक बिहीबार ५...


![पाँच वर्षमा सबैलाई निःशुल्क स्वास्थ्य सेवा : मन्त्री बस्नेत [कुराकानी]](https://newsgriha.com/uploads/posts/mohan bahadur basnet formal1690964384.jpg)






