News Griha :: न्यूजगृह
प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आलोचना 
प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आलोचना  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आलोचना भएको छ ।
बाँकेमा लम्पी स्किनविरुद्ध पाँच हजार बढी खोप लगाइयो
बाँकेमा लम्पी स्किनविरुद्ध पाँच हजार बढी खोप लगाइयो बाँकेका विभिन्न स्थानीय तहमा पशुमा देखिएको संक्रमण ‘लम्पी स्किन’विरुद्ध पाँच हजार पाँच सय मात्रा खोप लगाइएको छ ।
किन गरिएन माओवादीको बैठक लाइभ ? यसो भन्छन् माधव सापकोटा
किन गरिएन माओवादीको बैठक लाइभ ? यसो भन्छन् माधव सापकोटा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठकमा आज १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।
यी कम्पनीका शेयर मूल्य बढ्यो
यी कम्पनीका शेयर मूल्य बढ्यो
संसदीय समितिले गर्‍यो प्रस्तावित तीन राजदूतको सुनुवाइ
संसदीय समितिले गर्‍यो प्रस्तावित तीन राजदूतको सुनुवाइ संसदीय सुनुवाइ समितिले तीन देशका राजदूतमा प्रस्तावित व्यक्तिहरूको सुनुवाइ गरेको छ ।
कोशीका मुख्यमन्त्री थापाले लिए शपथ
कोशीका मुख्यमन्त्री थापाले लिए शपथ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।
तनाव बढाउने कान नगर्न रुसी राष्ट्रपतिलाई टर्कीका समकक्षीको आग्रह
तनाव बढाउने कान नगर्न रुसी राष्ट्रपतिलाई टर्कीका समकक्षीको आग्रह टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई तनाव बढाउने  कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।
केपी ओलीको दाबी : सरकारले सभामुखलाई दबाब दिएर सदन रोक्न लगाए
केपी ओलीको दाबी : सरकारले सभामुखलाई दबाब दिएर सदन रोक्न लगाए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले सभामुखलाई दबाब दिएर सदन रोकेको आरोप लगाएका छन् ।
०४८ सालपछि एमालेमाथि चरम दमन भो, कांग्रसले एमाले नेतामाथि बञ्चरो हान्न खोजे : केपी ओली
०४८ सालपछि एमालेमाथि चरम दमन भो, कांग्रसले एमाले नेतामाथि बञ्चरो हान्न खोजे : केपी ओली अध्यक्ष ओलीले निरङकुश राजतन्त्र र पञ्चायत ढाल्दासम्म जेल नेल भोगेर आन्दोलन गरेर आफूहरु अगाडि बढेको चर्चा गर्दै ३० हजार एमालेका कार्यकर्तामाथि निरंकुश सरकारले क्रुर दमन गरेको बताएका हुन् ।
तामाङ समुदाय र प्रहरीबीच झडप [तस्बिरहरू]
तामाङ समुदाय र प्रहरीबीच झडप [तस्बिरहरू] पाण्डेलाई पक्राउ गरिसकिएको भन्दै प्रदर्शन नगर्न आग्रह गरे पनि आन्दोलनकारीले नमानेपछि पक्राउ गरिएको प्रहरीको दाबी छ । प्रर्दशनमा उत्रिएकामाथि प्रहरीले लाठी चार्ज र अश्रुग्यास हानेको थियो ।
Weather Update