तामाङ समुदाय र प्रहरीबीच झडप [तस्बिरहरू]
![तामाङ समुदाय र प्रहरीबीच झडप [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/Jhadap (7)1690974354.jpg)
काठमाडौं— जिल्ला प्रहरी परिसर घेर्न पुगेको तामाङ समुदाय र प्रहरीबीच झडप भएको छ । झडपमा दर्जनौँ प्रदर्शनकारी पक्राउ गरिएको काठमाडौं परिसरका डीएसपी अनिल अधिकारीले जानकारी दिए ।
परिसरमै प्रदर्शनमा उत्रिएका तामाङ समुदाय र प्रहरीबीच झडप भएको हो । पाण्डेलाई पक्राउ गरिसकिएको भन्दै प्रदर्शन नगर्न आग्रह गरे पनि आन्दोलनकारीले नमानेपछि पक्राउ गरिएको प्रहरीको दाबी छ । प्रर्दशनमा उत्रिएकामाथि प्रहरीले लाठी चार्ज र अश्रुग्यास हानेको थियो ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: बुधबार, साउन १७, २०८० १६:४८