News Griha :: न्यूजगृह
नयाँ शिक्षा ऐनको मस्यौदा : शिक्षक बर्खास्त गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं— संघीय शिक्षा ऐनको मस्यौदामा शिक्षक बर्खास्त गर्नेमम्मको अधिकारलाई स्थानीय तहलाई दिइएको उल्लेख छ ।

मस्यौदाको शिक्षकलाई सजायको आदेश दिने अधिकारी स्थानीय तहलाई भनी उल्लेख गरिएको हो । मस्यौदामा उल्लेख छ,‘शिक्षकलाई सेवाबाट हटाउने वा बर्खास्त गर्न सम्बन्धित स्थानीय तह ।’

शिक्षा विधेयक मंगलबार (साउन १६ गते) मन्त्रिपरिषदबाट पारित भएको छ । सो विधेयक अब संसदमा छलफल हुन्छ ।

local1690978750.jpg

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १८:००
Weather Update